सागर ढकाललाई यक्ष प्रश्न - तपाईं अमेरिकाबाट परिचालित हो ? | YAKSHYA PRASHNA | Himalaya TV
157K views · Sep 20, 2026 · News & Politics
Comments · 328
@sagardhakalofficial · 10 days ago (edited)
यक्ष प्रश्न र हिमालय टेलिभिजन सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।🙏❤️🇳🇵
204
@danbahadurrawat1883 · 9 days ago
आफ्नो सिपलाई समुचित प्रयोग र समन्वय गरि उद्दार कार्य सफल गर्नु भएकोमा सागर ढकाललाई उच्च सम्मान छ ।
13
@jaai7717 · 9 days ago
धन्यवाद रासवपा सरकार धन्यवाद बालेन सरकार राम्रो सांसद मन्त्री हरु छानेको मा 🙏♥️ सलाम सागर जी
14
@dhanlepchaofficial1290 · 8 days ago
सत्कर्म गर्नु भएको छ, आफुमा भएको विज्ञता प्रयोग गर्नु भएको छ। सानो किन नहोस तपाईको योगदान देशकालागि सदुपयोग गर्नु भएको छ, हार्दिक धन्यवाद छ।
7
@MatthewTango-e6b · 9 days ago
यत्तिको बिज्ञा मान्छे माननीय को रूपमा पाउनु हाम्रो भाग्य हो 🙏 बिरोधिको कुरा सुनेर सागर र श्रीराम जिको बिरोध गरने पार्टीको उपल्लो तहमा बस्ने नेता भनाउदालाइ चुनाव मा जनताले सम्झिने छन
7
@SR-Mero-Drishtikon-N3P · 10 days ago (edited)
This is what I thought
१. बिदेशी उद्धार टोली तत्काल ल्यएको भए धेरै जनाको ज्यान बचाउन सकिन्थ्यो भन्ने बिज्ञ महानुभावहरूले कुन देशको कुन उद्धार टोली ल्याउनु पर्थ्यो भनेर किटान गरेर भन्न सक्नु पर्छ नभए बिदेशी बिदेशी मात्रै भनेर हचुवाको बिज्ञता नदेखाउन मेरो आग्रह 🙏। बिदेशी संग जादुको छडी छैन।

२.सम्माननीय प्र.म. बालेन्द्र शाह ज्यूले संसदको आफ्नो सम्बोधनमा भनेको कुरा “तत्काल उद्धार गर्ने प्रविधी ” भन्ने स्पष्ट हुदा हुदै तत्काल भन्ने शब्दलाई हटाएर “उद्धार गर्ने प्रविधी” भनेर तोडमोड गरेर विबादित गर्न प्रचार बाजी गरिदैछ। तत्काल उध्द्धर र उद्धार मात्रैको अर्थ आकाश जमिन फरक छ।

३. यो महाप्रलय संसारकै पहिलो अनुभव हो भनेर विश्वकै बिज्ञहरू सहमत छन् भने अब अनुमान मात्रै गर्नुहोस कुन चाही बिदेशी राष्ट्र होला जसले नेपालमा यस्तो हुन्छ भनेर दया गरेर तत्काल उध्दारको प्रबिधी तयार गरेर राखेको होला?

४. Improvisation - यो उध्दार improvised हो भन्ने मलाई लाग्छ किन भने यस्तो अवस्थाको लागि स्पेशलिस्ट उध्दार टोली कही पनि छैन, हुन्थ्यो भने नेपाल, चीन, भारत र पाकिस्तान मा नै हुन्थ्यो। यी देशहरू नै भन्नुको मुख्य मेरो कारण हिमालय को प्रतक्ष प्रभावमा रहेका मुख्य देशहरू यिनै हुन।

५. नेपालले तुरून्त बिदेशी उद्धार टोलीको आव्हान नगर्नु एकदमै जायज छ, मुख्य कारणहरू:
- नेपाली धेरै जोखिम बेहोर्न तयार हुन्छ (risk taking)
- भूगोल संग परिचित ।
- नेपाली improvisation मा अब्बल हुन्छन्।
- बिदेशीहरू आफ्नो ज्यानलाई प्राथमिकतामा राख्छन् भने नेपाली उद्धारमा।
- बिदेशीहरूले planning मा धेरै समय खर्च गर्छन्।
- बिदेशीहरू हेल्थ एन्ड सेफ्टी मा बढी फोकस हुन्छन जस्ले गर्दा बढी ढिलो हुन्छ।

अहिले हातेमालो गरौ, पछि समीक्षा गरौ र कमीकमजोरी देखि पाठ सिकौ 🙏।

Great job MP Sagar 🙏🙏🙏
14
@sirjansubedi-x8v · 9 days ago
This is called जान्ने लाइ छान्ने। Hats up to you.
4
@Rohit.marasini · 9 days ago
साम्सद भनेकाे यस्तो हुनुपर्छ नि फिल्ड मा जान सक्ने।
26
@NarayanAdhikari-i1g · 7 days ago
हो एत्तिको हुनु पर्छ युवा साम्सद भनेको ।अनि बिदेशि कुक्कुर मिडियाले गरेको मिडिया ट्रायल अनि लगाएको आरोपलाइ सरल भाषा अनि सरल ब्यक्तिको रुप बाट दिनु भएको कबाफ प्रति हार्दिक धञबाद सागर जि।अझै हामि तपाइ जस्ता अनुसासित,मर्यादित ,जुझारु नेताको साथमा रहने छौ।
3
@shantikokhojima6040 · 10 days ago
यत्तिको परिपक्व युवा सांसद लाई
भोट दिने जनतालाई धन्यवाद 🙏
109
@somukancha6423 · 10 days ago
जान्ने लाई छान्ने भनेको यहि हो कति सरल सिम्पल यति विज्ञ भएर पनि ❤🙏
57
@RuthMagar-k8k · 9 days ago
देउवालाई चुनौती दिन नडराएको नेपालको छोरा हो सागर ढकाल 🇳🇵❤🙏
37
Up next

नारायणकाजीलाई यक्ष प्रश्न- सत्ताकालागि र्याल काढ्दा डुबियो ? | Himalaya TV
Himalaya TV · 47K views

"Special Conversation about the Care for Humanity" with Willen D. Regalado | Himalaya Tv
Himalaya TV · 33K views

AI vs Human: क्या AI इंसानों की जगह ले लेगी? | Dr. Vikas Divyakirti | Artificial Intelligence
Ghanshyam Parmar Official · 111K views

च्याउको कथा | Chyau ko Katha | Herne Katha EP173 - हेर्ने कथा
Herne Katha · 794K views

12 GAUN (१२ गाउँ) - Full Action Movie | Biraj Bhatta, Samir Bhatta, Sanisha Bhatta | Blockbuster Hit
Budha Subba Digital · 9.7M views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 31K views

ओली र प्रचण्डलाई उचाल्ने शक्ति एउटै हुन || TOUGH talk with Dil Bhusan Pathak ||
TOUGH talk with Dil Bhusan Pathak (TT) · 168K views

'ओली र देउवासँग चोलेन्द्रको निकटता बढेपछि सरकारले तर्साउन खोज्यो ।' | Yakshya Prashna | Himalaya TV
Himalaya TV · 92K views

रास्वपामा अमरेशका ८ महिना, सरकार-प्रधानमन्त्री वालेन्द्र र पार्टीबारे खुला संवाद। FIRESIDE
Kantipur TV HD · 200K views

सागर ढकाललाई प्रस्ट प्रश्न: तपाईंलाई त सिंहदरबार जलाउन उक्साउने पात्र भन्छन् | Prasta Prashna | EP16
Nepal Lead · 424K views

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग यक्ष प्रश्न : पार्टीले भन्ने वित्तिकै अध्यादेश फिर्ता हुँदैन
Himalaya TV · 26K views

On Air with Sanjay #817 - Nikhil Upreti
Sanjay Silwal Gupta · 139K views

“The Nation Speaks”With Rajendra Baniya | Shri Ram Neupane | Kछ Nepal | Episode-14 |
Kछ Nepal and Anita Chalaune · 152K views

दीपक भट्ट-सुलभ अग्रवाल : कसरी खोज्दैछन् फुत्किने दाउ ?- CALL 24
News24 Nepal · 3K views

'बालेनको इमान नडगमाए रविको हालत पनि चोलेन्द्र वा प्रसाईँको जस्तै हो'| Samaya Sandarbh | Himalaya TV
Himalaya News · 7.3K views

भूत र भगवान भेट्दा l Shiv Sadhana, Bhoot and Bhagawan l Sushil Bhushal | Stories with Sujan #104
Khali Prishtha · 34K views

Protecting the President: Security, VIP Threats & ADC Life | Major Rishabh | FO560 Raj Shamani
Raj Shamani and Rishabh Singh Sambyal · 32M views

रसुवा हिमचट्टान विष्फोट र टनेल उद्धारको नालीबेली: १७० मिटर गहिराइमा कसरी बचाइयो ज्यान? Tikaram Yatri
Tikaram Yatri · 19K views

न व्यवसाय न पैत्रिक सम्पत्ति तर करोडौँको सम्पत्ति हुनेलाई पार्टीबाट निकाल्छौँ । | Himalaya TV
Himalaya TV · 4.3K views

चोलेन्द्र चतुर राजनीतिक खेलाडी हुन् । | Himalaya TV
Himalaya TV · 12K views

अब म आफ्नै पोडकास्ट चलाउँछु। l EP 209 | KSHITIZ KC & UTSAV SAPKOTA
Chill Pill · 176K views

बालेन महेन्द्र बन्ने बाटोमा छन् ! | DEEP KUMAR UPADHYAYA | PRASTA PRASHNA S02E39
Nepal Lead TV · 67K views

राधिका दासी र वेदिका केसीबारे खुलेरै बोले आचार्य श्रीनिवास | THE PRAKASH SUBEDI SHOW | S04 | EP 22
Rajatpat Online TV · 213K views

Fonzi - Yılmaz Özdil
Yılmaz Özdil · 668K views

के "एक दशकभित्र AI ले मानव जाति कै विनाश गर्न सक्छ" ? | Er. Suman Lamsal || Nepal Vox
Nepal Vox · 55K views

On Air with Sanjay #819 - Dr. Ashvina Basnet
Sanjay Silwal Gupta · 12K views