“The Nation Speaks”With Rajendra Baniya | Shri Ram Neupane | Kछ Nepal | Episode-14 |
152K views · Sep 19, 2026 · Entertainment
Comments · 139
@kchhanepal · 11 days ago (edited) · pinned
Kछ Nepal Presents -
“The Nation Speaks with Rajendra Baniya ” को अर्को नयाँ एपिसोड सार्वजनिक भएको छ |
यसपटक हामी इन्जिनियर तथा माननीय श्रीराम न्यौपाने ज्यु सँगको विशेष कुराकानी लिएर उपस्थित भएका छौँ।

आगामी एपिसोडमा तपाईं कसको अन्तर्वार्ता हेर्न वा सुन्न चाहनुहुन्छ? कृपया आफूले हेर्न चाहनुभएको राजनीतिक व्यक्तित्व, विज्ञ, विश्लेषक वा अन्य व्यक्तित्वहरूको नाम कमेन्टमा उल्लेख गर्नुहोस्।
तपाईंको सुझावले आगामी एपिसोडहरू अझ उत्कृष्ट बनाउन हामी कोसिस गर्नेछौ 🙏

Kछ Nepal परिवार
Program Producer
Anita Chalaune
Founder &CEO of Kछ Nepal
6
@Aayusha2612 · 10 days ago
एउटा कुरा भनिएको हुन्छ, तर त्यसलाई अर्कै अर्थ लाग्ने गरी तोडमोड गरेर विरोध गरेको देख्दा अचम्म लाग्छ।

सुरुङ थुनिने अवस्था पनि दुई प्रकारको हुन्छ। एउटा सामान्य अवस्था, जहाँ पहिरो गएर सुरुङको मुख मात्रै थुनिन्छ। यस्तो अवस्थामा जेसीबी वा अन्य मेसिनको प्रयोग गरेर पहिरो हटाई सुरुङभित्र प्रवेश गरेर उद्धार गर्न सकिन्छ।

तर अहिलेको अवस्था बिल्कुलै फरक छ। त्यत्रो सुनामीजस्तो बाढी आएर आधा पहाड नै बगाएको छ। अहिले सुरुङको मुख मात्रै थुनिएको होइन, भित्रसम्मै हिलो, माटो, पानी, ढुङ्गा र मुढाहरू पसेर जमेको अवस्था छ।

यस्तो अवस्थामा मानिसहरूलाई हिलो र माटो पन्छाउँदै सुरुङभित्र पस्नसमेत कठिन छ। त्यसमाथि उद्धारका लागि आवश्यक मेसिनहरू सुरुङभित्र लैजानु अर्को ठूलो चुनौती हो।

बाढीले वरिपरिका सडकसमेत बगाएको अवस्थामा जेसीबीहरू लैजान र सुरुङको मुख पत्ता लगाउनै कति समय लाग्यो भन्ने कुरा पनि बुझ्न आवश्यक छ।
बालेनले सुरुङभित्र पसेको ठूलो परिमाणको हिलो, माटो, ढुङ्गा र मुढा तत्कालै हटाएर उद्धार गर्न सकिने Magic प्रविधि छैन भनेको थियो ।

कुरा नबुझी, एउटा भनाइलाई अर्कै अर्थ लाग्ने गरी तोडमोड गरेर विरोधका लागि विरोध गर्नु उचित होइन।
25
@PremChhantyal-p7r · 10 days ago
कस्तो प्रश्न गर्दा जनताको भिउज बदि आउँछ त्यसैको पछि लाग्छन नेपालको पत्रकार हरु
10
@madhupanday5311 · 10 days ago
पढेलेखेका मान्छे को कुरा सुन्नौ अर्कौ बेग्लै किसिमको आनन्द आउने रैछ 🫶🥰👍
1
@Kamal.Saugat2015 · 9 days ago
कति हेपेर बोलेको राजेन्द्र बानियाले तर पनि श्रीराम सर कति संयम भएर जवाफ दिनुभएको छ धन्यवाद
1
@subarnatamu3987 · 11 days ago
Thanks sriram sir which u done , don't worry people always speak n n always wants when weather is hot thèy wants cool , when cool they wants hot always waiting what is not .God bless u Sir.Frm Kalimpong India 🇮🇳
5
@KesharMagar-yq3ks · 11 days ago
Rajendra Baniya sir...❤❤❤❤❤❤❤❤
8
@bishnubdrthapa678 · 10 days ago
नेपाली हुनु मा गर्भ गर्नु पर्छ यस्ता मानिसहरु पनि नेपालमै छन् ।
@godhulilivedohori2020 · 11 days ago (edited)
waa shree raam sir proud of you❤❤❤❤
2
@bikramrai9896 · 10 days ago
Nepal ko maya garney satyako sath diney ramro patrakar
2
@dhrubakoirala2046 · 10 days ago
This is the time to utilize all the Gems of Nepal from National and International so that The country can enter into the new phase of Development and progress
@susilpariyar197 · 11 days ago
नेपालका टिभी जर्नलिस्टहरू सबै वैज्ञानिक यस्ता वैज्ञानिकहरु त त्यो दलदल परेको हिलोमा गएर उद्धार गर्नु नि हो। अनि थाहा हुन्थ्यो उद्धार भन्या कस्तो हो नयाँ टेक्नोलोजी भन्या के हो टेक्नोलोजी भएर मात्रै काम हुन्छ त्यो ठाउँमा पुर्याउनलाई समस्या भित्र जानलाई समस्या मान्छे डुबाउने हिलो छ हामी बाहिर बसेर प्रश्न गर्न यो गर्न त्यो गर्न भनेर बोल्न सजिलो गर्ने मान्छेलाई धेरै गाह्रो छ। यो कुरा तपाईं हामी सबैले बुझ्नुपर्छ
1
Up next

“The Nation Speaks”With Rajendra Baniya | अमेरिका भ्रमण : के बोल्दैछन् प्रधानमन्त्री?
Kछ Nepal · 6K views

सागर ढकाललाई यक्ष प्रश्न - तपाईं अमेरिकाबाट परिचालित हो ? | YAKSHYA PRASHNA | Himalaya TV
Himalaya TV · 157K views

बालेन जी ढुक्क हुनस्ः महावीर तात्तिएः अब राजनीति मुक्त गर्छौँ, बाँदर धपाउँछौँ Mahabirpun
Hulak Sanchar · 68K views

Ep: 629 | What Really Caused the Rasuwa Flood? Was It Climate Change? | Dipak Gyawali
Sushant Pradhan · 110K views

प्रतिनिधि सभा बैठक, २०८३ असोज ०५ गते, सोमबार दिनको १:०० बजे
House of Representatives Nepal प्रतिनिधि सभा नेपाल · 59K views

Resilience: In Conversation with H.E. Nasser Al-Shaikh
ORF Middle East · 3.2K views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 57K views

“The Nation Speaks”With Rajendra Baniya | Dr.Bhim Rawal | Kछ Nepal | Episode-12 |
Kछ Nepal and 2 more · 422K views

On Air with Sanjay #817 - Nikhil Upreti
Sanjay Silwal Gupta · 139K views

“The Nation Speaks”With Rajendra Baniya | Ashish Gajurel & Dhananjaya Regmi | Kछ Nepal | EP-15 |
Kछ Nepal · 53K views

दीपक भट्ट-सुलभ अग्रवाल : कसरी खोज्दैछन् फुत्किने दाउ ?- CALL 24
News24 Nepal · 4.6K views

President of France on Trump, India, Modi, Tech & Future | H.E. Emmanuel Macron | FO473 Raj Shamani
Raj Shamani · 11M views

प्रधानमन्त्रीका सल्लाहकारमाथि फायर, कन्चटमा पेस्तोलदेखि कुमार बेनको भारत यात्राको नालीबेली।
Kantipur TV HD · 200K views

स्वस्थ जीवन बाँच्ने मानिसलाई पनि किन क्यान्सर? ६०% क्यान्सरबाट बच्ने ३ सूत्र | Prof. Dr. RP Baral
Real Story Time · 13K views

Protecting the President: Security, VIP Threats & ADC Life | Major Rishabh | FO560 Raj Shamani
Raj Shamani and Rishabh Singh Sambyal · 32M views

🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८३ असोज १४ गते, बुधबार, #balenshah
Thulo TV Nepal · 29K views

Ep: 623 | Is the Current Global Conflict the Beginning of World War 3? | Sushant Pradhan Podcast
Sushant Pradhan · 120K views

Sudhanshu Trivedi in Aap Ki Adalat: Sudhanshu Trivedi's biggest interview after Operation Sindoor
India TV Aap Ki Adalat · 3.4M views

रविको सरकारलाई निरन्तर सहयोग:बालेनलाई बुढा समयन्त्र बाट घेराबन्दी!गगन भ्रमको भुमरीमा-पुरन्जन आचार्य
Headline Nepal · 65K views

“The Nation Speaks”With Rajendra Baniya |Om Prakash Aryal | Kछ Nepal | Episode-13 |
Kछ Nepal and 2 more · 174K views

ओली र प्रचण्डलाई उचाल्ने शक्ति एउटै हुन || TOUGH talk with Dil Bhusan Pathak ||
TOUGH talk with Dil Bhusan Pathak (TT) · 168K views

बालेनः विश्व महाशक्तिलाई सिधैं दनक, न्युयोर्कमा अचम्म दृश्य,विश्वभर हटकेक!,ओलीको चलाखी– विद्या कार्ड
Yoho Television HD · 316K views

Tucker Carlson has a new enemy: the politics he helped build | Newsmakers
NPR · 2.1M views

के राष्ट्रपतिले प्रधानमन्त्रीलाई पढाउन खोजेका हुन् ? Krishna Pahadi | The Talk Show | Binod Dhungel
Binod Dhungel · 12K views

विश्व हल्लाउने बालेनको यो मौका, १४ मिनेट–५ विषय, ट्रम्पसँग डिल!, ओली डामाडोल, निकम्माहरुको रुवाबासी
Yoho Television HD · 160K views

Burma Tour Part 7 | बर्मामा यस्तो नेपाली गाउँ! एउटै घरमा यति धेरै गाई 😱 | Bhagya Neupane Vlogs
Bhagya Neupane · 749K views