On Air with Sanjay #819 - Dr. Ashvina Basnet
12K views · Sep 24, 2026 · Entertainment
Comments · 11
@rameshbhattarai4139 · 1 day ago
Happy to listen to this nice talk. <br>Highly relevant!
@devyanikc7133 · 6 days ago
Excited for this one
1
@pravabasnyat9989 · 5 days ago
Lovely
@kranti73 · 5 days ago
Giving me a goosebumps.. this needs to be heard more.. everyone should be aware of what is happening around you .. be aware be cautious and try to save our children and sisters 🙏🥹🤗
@pravabasnyat9989 · 5 days ago
Very nice
1
@IsabelSingh-n8q · 5 days ago
Such an important and meaningful conversation. Thank you for using your voice to raise awareness and inspire change!
1
@anamikasrivastava6495 · 3 days ago
Great Ashvina.Proud to be your gender teacher
@mimanshabasnet3741 · 6 days ago
This was very insightful. Thankyou for this podcast. Such an inspiring woman .
@nripamalla5031 · 5 days ago
Very nice video, got a lot of information about women trafficking 🙂❤️
@CHIRAG-Jibanko · 5 days ago
संजय महोदय नमस्कार,<br>अन्तर्वार्ता लिँदा कि त शुद्ध नेपाली बोल्नुभए हुने, कि त शुद्ध अङ्ग्रेजी। शुद्ध नेपाली बोले तीन करोड नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले बुझ्थे। शुद्ध अङ्ग्रेजीमा बोले देशभरि अंग्रेजी भाषाको प्रभुत्वो फैलाई एक हिसाबले प्रमुख भाषाका रूपमा अंग्रेजी लाई स्थापित गरि नेपाली भाषाको जरा काट्ने बोर्डिङ स्कुलरुपी भाषिक बधशाला बाट शिक्षित काठमाडौँका कथित एलिट वर्गले बुझ्थे। तर, ओठमा अङ्ग्रेजी शब्दको अभाब खड्किँदा मात्र नेपाली बोल्ने अन्यथा कनि-कुथी अंग्रेजी सब्दहरु मिसाएर नेपाली भाषाको विकृतरूप (bastardized version) प्रयोग गरेको देख्दा निकै दुःख लाग्छ। यस्तो विकृत बोलीले न्यूरोनहरूलाई निरन्तर रूपमा एक भाषाबाट अर्को भाषामा अदलबदल गर्न बाध्य पारेर श्रोताको मस्तिष्कमा एक खालको विभाजन (split) सिर्जना गर्छ। स्नायु-प्रणालीको दृष्टिकोणबाट भन्नुपर्दा, मस्तिष्कले फरक-फरक भाषाका लागि न्यूरोनल नेटवर्कहरू switch on and off गर्नुपर्ने कुरा राम्रो neural phenomenon होईन। नेपाली र अङ्ग्रेजीका लागि अलग-अलग न्यूरल नेटवर्कहरू सक्रिय गराउँदा श्रोतामा असजिलो संज्ञानात्मक विभाजन (cognitive split) पैदा हुन्छ, जुन स्वस्थ न्यूरोलोजिकल अनुभूति होइन। जब तपाईं नेपाली भाषा बोल्दा बोल्दै अंग्रेजी प्रति अगाध मोह भएका स्रोत माझ elitist देखिनका लागि अंग्रेजी सब्द मिसाउन थाल्नुहुन्छ, तपाईंको मस्तिष्कले नेपाली भाषालाई जोडदार रूपमा दबाउनुपर्ने हुन्छ। सो को लागि, नेपाली शब्दावलीसँग सम्बन्धित स्नायु सञ्जालहरू (neural networks) मा अवरोधक संकेतहरू पठाउने DLPFC र बेसल ग्यान्ग्लिया (basal ganglia) ले तीव्र गतिमा काम गर्नुपर्ने हुन्छ। Neuro-imaging ले के देखाउँछ भने, भाषा परिवर्तन वा "स्विचिङ कस्ट" गरेको बेला प्रिफ्रन्टल कोर्टेक्स (prefrontal cortex) मा अक्सिजन र रक्तप्रवाहमा भारी वृद्धि हुन्छ। ब्रेन मा मातृभाषाको निकै ठुलो प्रभाव हुने भएकाले गर्दा अंग्रेजी मिसाउने प्रयास गर्दा, मातृभाषाको प्रभावलाई चिर्न मस्तिष्कले असाधारण रूपमा कडा मेहनत गर्नुपर्ने हुन्छ अथवा अंग्रेजी बोल्नका लागि मस्तिष्कले मातृभाषालाई कडा नियन्त्रणमा राख्नुपर्ने हुन्छ। मातृभाषाको त्यो कडा प्रभाब वा अवरोधलाई हटाउन neurally अतिरिक्त प्रयास गर्नु पर्ने कुरा नै हाम्रो लागि राम्रो होइन। Code-switching मानसिक रूपमा झड्का दिने र अस्तव्यस्त पार्ने खालको हुन्छ; तेसैले त हो भाषिक रुपमा विकृत conversation सुन्दा मलाई एस्तो लाग्छ "मेरो दिमाग कुनै पानीघट्टमा पिसिएको छ"। गम्भीर रूपमा हेर्ने हो भने, तपाईं र तपाईंका पाहुनाले सकी-नसकी अङ्ग्रेजी बोल्न खोज्ने यो स्वभावले धेरै कुरा उजागर गर्छन। पहिलो, "अङ्ग्रेजी बोल्नु वा बोल्न सक्नु नै उच्च-वर्गीयपनको पहिचान (Marker of elitism) हो" भन्ने भ्रमलाई तपाईंले अवचेतन रूपमा आत्मसात् गर्नुभएको छ। दोस्रो, तपाईंमा नेपाली भाषाप्रति कतै न कतै एउटा अचेतन घृणा लुकेको छ (you have an unconscious hatred toward the Nepali language)। तर, यसमा तपाईंको कुनै दोष छैन, किनकि बोर्डिङ स्कुल रूपी नेपाली भाषाका बधशाला बाट शिक्षित भएका नै हो। आधुनिक युगमा नव-उपनिवेशवादीहरूले भाषिक, सांस्कृतिक, आध्यात्मिक, र वैचारिक उपनिवेशवाद जस्ता नयाँ औजारहरू विकास गरेका छन्। फलतः, हाम्रो जस्तो विश्वकै न्यून बौद्धिक स्तर (IQ) भएको राष्ट्रका नागरिकहरूमा भाषिक हीनताबोध (linguistic inferiority complex) व्याप्त छ। अंग्रेजीको बढ्दो प्रभुत्व ले "नेपाली भाषा केवल सर्वसाधारन र अनपढ ले बोल्ने भाषा (layman's language) हो भन्ने विचारले अचेतन रुपमा हामीभित्र गहिरो जरा गाडेको छ। यो सन्दर्भमा हेर्दा, तपाईं र अन्तर्वार्ता दिने महोदयले सकी-नसकी अङ्ग्रेजी भाषाको सहारा लिनु "भाषिक लघुताभास" को लक्षण हो। अझ भन्नुपर्दा, यो "भाषिक, सांस्कृतिक, र वैचारिक रूपमा अधीनमा पारिएका शरीरहरू बाट देखिने लक्षणहरु हुन् (symptomatic of bodies that are subjugated ideologically, culturally, एंड linguistically)। तपाईं स्पष्ट रूपमा जैविक उपनिवेशवाद (biological colonialism) को सिकार हुनुहुन्छ। कृपया यी तीता टिप्पणीहरूका लागि मलाई क्षमा गर्नुहोला। मैले केवल Kant ले प्रतिपादन गरेको विवेकको सार्वजनिक प्रयोग—"public use of reason”--को अभ्यास गरेको हुँ। धन्यवाद !
Up next

On Air With Sanjay #475 - Rajendra Baniya
Sanjay Silwal Gupta · 525K views

पवनकली र दिपान्जलिको रमाइलो मित्रता || MERO EUTA SAATHI CHHA
Prime Television · 21K views

On Air with Sanjay #818 - Rajendra Khetan & Dr. Roshan Rathi
Sanjay Silwal Gupta · 12K views

Cuidados Paliativos, Terminalidade e o Cuidado no Fim da Vida
MedUniCast - UniRV · 84 views

प्रतिनिधि सभा बैठक, २०८३ असोज १३ गते, मंगलबार बिहान १०:०० बजे
Mountain TV · 2.2K views

On Air with Sanjay #817 - Nikhil Upreti
Sanjay Silwal Gupta · 139K views

On Air with Sanjay #821 - Lena Keshari Kansakar
Sanjay Silwal Gupta · 4.5K views

श्रीमान असीम शाहको कुरा आउदा ढाल बनेर उभिइन् दिपाञ्जली | Prime TV HD
Prime Television · 2.9K views

Protecting the President: Security, VIP Threats & ADC Life | Major Rishabh | FO560 Raj Shamani
Raj Shamani and Rishabh Singh Sambyal · 32M views

On Air With Sanjay #532 - Thinley Lhamo and Sonam Topden
Sanjay Silwal Gupta · 68K views

Andrew Huberman: Become Mentally Dangerous With These Daily Habits | FO556 Raj Shamani
Raj Shamani and Andrew Huberman · 15M views

How to take right decisions? Dr Vikas Divyakirti
Vikas Divyakirti · 16M views

The UK Airbase Puzzle and Inside the Trump-Xi Summit
Geopolitical Futures · 27K views

Something Strange Is Happening to Republicans in Ohio (w/ Andrew Tobias) | Focus Group
The Bulwark · 358K views

Why Lyn Alden Is Holding Gold but Waiting to Buy More
Kitco NEWS · 110K views

How To Break Anyone & Make Them Reveal Their Secrets | Evy Poumpouras | FO563 Raj Shamani
Raj Shamani · 1.4M views

SUA EMPRESA NÃO PRECISA DE MAIS VENDAS. PRECISA DE GESTÃO? - com Vitor Novaes
A3 PODCAST · 129 views

ठोस प्रमाणसहित पूर्व प्रधानन्यायाधीश चोलेन्द्र जबरा यसरी समातिए! यस्तो छ अन्तर्य! | Prime TV HD
Prime Television · 41K views

Rhyu Si-min and Media Today in Conversation: The Dignity of Critique and the Responsibility of th...
미디어오늘 · 1M views

Lectures for Life Night #3
Live Gospel · 265 views

Will Republicans Divorce Trump Over Xi Embrace? Probably Not | The Daily Show
The Daily Show · 5.2M views

ओलीको प्लानमा पीएम बन्ने तुहियो चोलेन्द्रको सपना,सरकार ढाल्ने खत्रा प्लान, शिशिर खनालको ऐतिहासिक काम
News24 Nepal · 98K views

Krishna Ke Raaz - Gen-Z Spirituality Podcast
Ranveer Allahbadia · 1.5M views

America's Got Talent 2026 ALL AUDITIONS | Grand Final!
Got Talent Global · 155K views

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन
Himal Online TV · 65K views

This Proves Trump Is About to Get His Bubble Burst | The Daily Beast Podcast
The Daily Beast and The DSR Network · 256K views