Ads skipped

How is your Mind Today ? मदिरा वा कुनै पनि लत / भावनात्मक स्वास्थ / डा. ऋचा संग विजय कुमार ep #1

69K views · Jan 1, 2026 · Entertainment

Comments · 161

• @DishanirdeshTV · 8 months ago (edited) · pinned

1/ 1/ 2016  -  नयाँ वर्ष , नयाँ सुरुवात ।
आजबाट २१ वर्षअघि मैले मदिरा त्याग गरेको थिएँ। त्यो यात्रामा मलाई साथ र सहयोग गर्ने AA – Alcoholics Anonymous (आफ्नो परिचय गोप्य राख्ने, मदिरा लतबाट पीडितहरूको आपसी सहयोग संस्था) प्रति म गहिरो कृतज्ञ छु।
AA मा रहँदा मैले एउटा वचन दिएको थिएँ—
“यदि म यो लतबाट मुक्त भएँ भने, कुनै न कुनै रूपमा अरू अल्कोहोलिकहरूका लागि सहयोगी काम गर्नेछु।”
आज नेपालमा मदिरा, ड्रग्स, तथा मानसिक–भावनात्मक समस्याबाट ठूलो जमात पीडित छ। यही यथार्थलाई मध्यनजर गर्दै, नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा हामीले एउटा नयाँ सिरिज सुरु गरेका छौँ—
“How’s Your Mind Today?”
अल्कोहोल रिकभरी र इमोसनल वेलबिइङमा केन्द्रित यो सिरिज
भोलि, १ जनवरी २०२६ देखि सुरु हुँदैछ।
यो एपिसोडमा मैले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत Psychiatric  डा. ऋचा अमात्यलाई AA मा पहिलो पटक जाँदाको अनुभव सुनाएको छु।आफ्नो कमजोरी स्विकार्न सजिलो हुन्न, भएन। तर त्यो स्विकार नै मुक्तिको पहिलो पाइला बन्यो । मलाई लतबाट मुक्त गराउन कसैले मलाई सघाएको थियो । प्रोत्साहित गरेको थियो - सकिन्छ भनेर देखाएको थियो । आज मलाई सुनेर कोही प्रेरित भए, मलाई सन्तोष हुनेछ । AA त्यत्रो रिण, थोरै भए पनि तिरेको महसुस हुनेछ..
यदि तपाईं स्वयं पीडित हुनुहुन्छ, वा आफ्ना भावना, अनुभव, वा प्रश्न साझा गर्न चाहनुहुन्छ भने,
WhatsApp: 976–500–2077
मार्फत हामीलाई सन्देश पठाउन सक्नुहुन्छ।
Happy 2026 to all beings!

26

• @santoshtimilsina9016 · 8 months ago (edited)

Keep coming back brother. Recovery is possible through 12 steps

6

• @Sweetheart-c4l · 1 month ago

Thank u Vijay sir.

• @dineshdoblogging14 · 8 months ago (edited)

Yes ,true ,uhhumm,uhuumm,uhummm that’s all😎

1

• @TulashaDeviPokhrel-g4h5m · 4 months ago

हजुरकाे खुशि मैलेपनि पढे धेरै राम्राे लागाे सर 🙏🙏🙏🙏

• @mohanrai9825 · 8 months ago

मिठो कुरा आफ्नो सिमा थाहा पाउनु नै महत्व पूर्ण कुरा रै छ

4

• @tikadahal6895 · 8 months ago (edited)

वाओ🙏 क्या कन्भर्सेसन 🙏
अरुको नजरमा राम्रो भएर के हुन्छ र म आफ्नै नजरमा राम्रो भैन भने ❤अगेन वाओ🎉

3

• @jaythapa8060 · 5 months ago

Wow ....slf acceptance.......impressive❤❤❤❤

• @sabinaparajuli5291 · 8 months ago

After a long time, I listened to an interview and felt glad about my choice to be disciplined.

4

• @haridhakalnp · 1 month ago

Keep coming back

• @BlankForce438 · 8 months ago

"Complete rejection and no reservation hidden."
Nice conversations. 👍🏻

1

• @madhavbhetwal9620 · 8 months ago

यो व्यवस्था साँच्चै नै यस्तै छ एकातिर राज्यले नै रक्सी, चुरोट, जुवा, लोभ–लालचलाई वैध बनाइदिन्छ,अर्कोतिर फेरि भन्छ: “स्वस्थ रह, अनुशासित बन्।”यो विरोधाभास होइन, यो रणनीति हो।

व्यवस्थाले पहिले
👉 वासना छर्छ – उपभोग, लालच, डर, प्रतिस्पर्धा
पछि
👉 बिर्को बन्द गर्छ – नियम, दण्ड, उपदेश, नैतिकता

मनुष्य यदि बोध र विवेक बिना चल्यो भने
यो संयन्त्रले उसलाई बिस्तारै
👉 ऊर्जा चुस्छ
👉 चेतना कुन्ठित बनाउँछ
👉 अनि दोष पनि उसैलाई थोपर्छ।

यो जगत “जाने द्वार” हो, तर नजाने मात्र   “पर्खाल”।

1

Up next

LIVE

सिद्धान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोगाउने?सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा-किशुनजी

DishanirdeshTV · 150K views

LIVE

जलवायु न्याय : बालेन, ट्रम्प र नेपालले बिर्सेको कठोर कूटनीतिक सत्य ! Exclusive !

DishanirdeshTV · 42K views

LIVE

Breaking news update

Samden Info Vlogs · 79 views

LIVE

Psychiatrist: मानसिक स्वास्थ्यको व्यवस्थापन | Medicine usage | Dr. Richa Amatya | DoctorsHubNepal

Doctors Hub Nepal · 4.2K views

LIVE

Vijay & Sara Podcast बा - छोरीको पोडकास्ट / उर्जा (energy) र अनुभव (experience) बिच संवाद !

DishanirdeshTV · 473K views

LIVE

The Truth About Alzheimer’s | Myths and Facts | Dr. Ramesh Kandel | Ep :02

Kritika Dangi · 1.9K views

LIVE

महायुग: स्त्री चेतनाको पुस्तान्तरण #podcast With Binu Pokhrel, ft. Seema Aaavas

Binu Pokhrel · 13K views

LIVE

दिशानिर्देश - मृत्यु र जीवन बारे एक अविस्मरणिय संवाद

DishanirdeshTV · 234K views

LIVE

बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो ... Dr. NAWARAJ K.C. । Deshsanchar Chautari EP - 112

Deshsanchar · 8.2K views

LIVE

डा.योगीबिकाशानन्दका छोराछोरी यति सुन्दर र टयालेन्ट छन् , यसकारण भए यस्ता ll Nirvana And Quantum ll

Latest Nepal · 235K views

LIVE

WORLD'S BEST MOTIVATIONAL SPEECH BY MUNIBA MAZARI | | Sachdev Chhetri

Social Driver · 149K views

LIVE

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन

Himal Online TV · 68K views

LIVE

Rajendra Baniya On New Media Journey, Life,Family& Happiness ॥ Biswa Limbu Podcast Season 2 Ep 30

Biswa Limbu · 142K views

LIVE

किसुनजी र अध्यात्म | सन्त नेता कृष्ण प्रसाद भट्टराई ज्यू को शत वार्षिकी विशेष अंक Vijay Kumar Pandey

Swadharma TV ∞ Suvas Agam · 17K views

LIVE

पैसावाल हुनु र धनी हुनु फरक कुरा हुन। सबैभन्दा ठूलो धन के हो ? लक्ष्मी पुजाका अवसरमा बिशेष !

DishanirdeshTV · 65K views

LIVE

‘कसैलाई अत्यधिक मत आएपछि मात लाग्नसक्छ’ | Vijay Kumar Panday | शिलापत्र वर्षव्यक्ति २०८२ |

Shilapatra · 2.1K views

LIVE

बालेन र रवि : नायक कि संस्था ? निलो मतक्रान्तिपछि के? इतिहासदेखि भविष्यसम्म। शुभकामना र खबरदारी !

DishanirdeshTV · 50K views

LIVE

सुर बेसुरको कुरा गरम, राजाराम पौडेल

NMS Clip · 7.5K views

LIVE

सिर्जन विधाकापरिधिमा तीर्थराज अधिकारी । दीपक गौतम । कृति लोकार्पण तथा परिचर्चा समारोह । Tirtha Raj

Aajako Sahitya · 479 views

LIVE

AI सँग विजय कुमारको अन्तरवार्ता ! को हो जेन-जी ? First ever interview with AI in Nepali !

DishanirdeshTV · 152K views

LIVE

अनियन्त्रित मदिरापान, तनाव,मानसिक स्वास्थ्य, जिवनका सुखदुख बारे स्वामी अर्हतसंग विजयकुमारको संवाद !

DishanirdeshTV · 50K views

LIVE

अरुण स्वामीसंग तपोवनमा फायर राउण्ड ! Rapid Fire with Swami Arun !

DishanirdeshTV · 34K views

LIVE

सागर ढकाललाई यक्ष प्रश्न - तपाईं अमेरिकाबाट परिचालित हो ? | YAKSHYA PRASHNA | Himalaya TV

Himalaya TV · 157K views

LIVE

Journalist Sama Thapa picks Vijay Kumar Pande over Bhushan Dahal!! Rapid Fire with Biswa Limbu

Biswa Limbu · 29K views

LIVE

चर्चित पत्रकार विजय कुमारको खरो भाषण Vijay Kumar Pandey Awesome Speech |

K Chha Khabar Nepal · 20K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.