Ads skipped

प्रकाश सायमीले खोले नारायण गोपालका रोचक तथ्य:स्वर सम्राट भन्दा रिसाउथे,हिन्दी गीत गाउनै मान्दैनथे

163K views · Dec 5, 2022 · News & Politics

Comments · 159

  • @skgtamu4580 · 3 years ago

    स्वर सम्राट को बारे मा धेरै कुरा सुन्न बुझ्न पाइयो सबै लाई धन्यवाद 🙏🙏

    10

  • @dayaramshrestha9032 · 3 years ago

    स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य ज्यू को आत्मा ले चीरशान्ति तथा वैकुण्ठ वास को कामना गर्दछु

    19

  • @प्रिन्सनेपाली · 3 years ago

    प्रकाश सायामी सरको कुरा सुनेर स्वर सम्राट नारायण गोपाल प्रति मनैदेखि हार्दिक नमन फेरी जन्म लियर आउनुहोला सर 🙏🌷🙏🌷🙏🌷🙏🌷❤

    13

  • @yogendrashahi9213 · 3 years ago

    तपाई प्रकाश सायमीकाे ज्ञान र गुण देखि दङ्गदास हुन्छु, तपाईलाई कृतज्ञता ज्ञापन गर्दछु ।🙏🙏

    7

  • @shyamshrestha1074 · 2 years ago

    पुरै सुने,धेरै कुरो थाहा भयो। धन्यबाद छ,प्रकाश सर।धेरै बज्ने गीत मेरो प्यारो ओखल्ढुंगा हो जस्तो लाग्छ।

    7

  • @bidhankhadka6639 · 8 months ago

    Prakash sir is encyclopedia of Nepali literature, culture music and movies.

  • @dayalapm1014 · 3 years ago

    त्यो बेला म बच्चै थिएं।जुन बेला नेपाली चलचित्र सिमाना बनेको थियो।त्यो बेला प्रकाश सायमी लाई हेर्न देख्न मन थियो। आज देख्न पाएं खुसिले निकै गदगद छु।उहाँको दिमाग निकै घतलाग्दो लाग्यो बितेका कुरा एक एक चिरफार गर्दा झनै अचम्मित बने।प्रकाश सायमी सर म पनि अहिले होईन उहिले देखि तपाईंको फ्यान थिएं।सम्भव भए अझ भेट्ने मन छ तर कसरी !!!!!!!

    7

  • @thewalkietalkies8240 · 2 years ago (edited)

    Prakasha sir ko aawaj ra bolne saili sarhai man parchha ,,,,

    2

  • @ArjunkumarOli-u6e · 1 year ago

    प्रकाश सरप्रति सलाम छ।

  • @Sarkar-y3y · 2 years ago

    प्रकाश सरले स्वर सम्राट जिको बायोपिक फिल्म बनाउनु पर्यौं….उहा पनि एक कुशल चलचित्र कर्मी हुनुहुन्छ….❤❤

    1

  • @keshavgaire2535 · 3 years ago

    म लोकगित को‌ गित को सुन्ने भुमरीमा परेको मान्छे उहाँ लाई चिन्नै सकिएन ! दुख लाग्छ ! हार्दिक श्रद्धाञ्जली छ नारायण गोपाल जी लाई ! यो एकदमै राम्रो सम्बाद भविष्य का पुस्ता लाई ईतिहास अध्ययन गर्न पर्ने विषय हुन् र हुन्छन् !

    5

  • @rabindradahal7418 · 3 years ago

    धेरै राम्रो अन्तर्वार्ता को लागि दुबै जनालाई धन्यवाद छ। स्व. नारायणगोपाल को अन्तिम यात्रा मा म पनि सहभागी भएको थिंए, त्यतिखेर म स्नातक प्रथम बर्ष मा भर्खरै भर्ना भएको थिएं अस्कल क्याम्पस मा। त्यस दिन सबै दुखि थिए र काठमाडौं मा जताततै नारायण गोपाल को मात्र गीतहरु बजेको सुनिन्थ्यो। स्व. नारायणगोपाल को नाम मा राष्ट्र को तर्फबाट नेपाल सरकारले एउटा स्तरिय Music Academy खोल्नुपर्छ जहाँ पुर्बिय र पश्चिमि संगित को अध्ययन, अध्यापन र तालिम संचालित होस जहाँ बाट नेपाल को सांगीतिक जगत मा Orchestra Groups को उत्कृष्ट उत्पादन होस। यहांबाट उत्पादित संगित का बिद्धार्थिहरुले Europ र America मा रहेका बिश्वबिख्यात Music Colleges and Academic Institutions मा भर्ना भएर आफ्नो क्षमता को अभिबृद्धि गर्न पाउन। Yamaha Music Academy Japan, Berkeley Music Academy USA, Trinity college London, प्रतिष्ठित कुनै भारतिय शास्त्रिय संगित बिधालय etc संग नारायण गोपाल को नाम मा खोलिएको संगित बिधालय ले Tie up पनि गरिनुपर्छ। छुट्टै खोल्न कुनै कठिनाइ भए त्रिभुवन विश्वविद्यालय को ललितकला क्याम्पस को Music Department लाई नारायण गोपाल को नाम मा नामकरण गरेर 4 बर्षे संगित Course लाई Update गरेर Eastern and Western Music को गुणस्तरिय शिक्षा दिनुपर्छ। अर्थात संगित को गुणस्तरिय Artists पनि उत्पादन होस र Academic Manpower को पनि उत्पादन होस। तर के गर्ने यो सबै सपना नै रहने भयो।

    8

Up next

LIVE

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै

Yoho Television HD · 167K views

LIVE

घामछाया Prakash Sayami, Anjali Subba Manandhar | Nepal Television

Nepal Television · 28K views

LIVE

ट्रम्प-सि गोप्य वार्ता,विश्वभर हलचल मच्चियो ! ताइवान-तिब्बत नयाँ कोर्षमा,अर्को नयाँ ट्विस्ट । Buddha

Churo Kuro TV · 2.5K views

LIVE

Remembering Gopal Yonjan | Interview with Renchin Yonjan & Shrijana Singh Yonjan |nepali podcast |

TheDeepeshShow · 32K views

LIVE

'Taxpayers' dollars have been spent on this...' | Simon Marks

LBC and LBC America · 434K views

LIVE

Doctors Are Stunned Eat This One Food Every Day Watch What Happens to Inflammation | Dr. William Li

Food, Health & Science and Food & Health Lab · 352K views

LIVE

Doomsday Night! Cockroaches Unleash Tandav | Gyanesh in Danger | Rahul’s Army Ready for Modi-Shah

The Public India · 14K views

LIVE

Trump SELF DESTRUCTS in CATASTROPHIC MOMENT! Blanche PANICS as Time RUNS OUT!

I've Had It · 109K views

LIVE

Did Andy Burnham Just Change Britain? | Labour Conference speech

PoliticsJOE · 161K views

LIVE

Col. Douglas Macgregor: Trump's Next Target Is a Full Invasion of Iran

Power Brief · 34K views

LIVE

खस सभ्यता, गजल र सुदूर–कर्णालीको वास्तविक कथा | Kamal Sangharsha

Tikaram Yatri · 22K views

LIVE

बालेन हैनन नम्वर एक र्यापर!Gbob खतरा तर सल्लाहकार नै गलत|| Tapashya Raana

Mero Online TV and 2 more · 3.4K views

LIVE

🚨 LIVE: What Trump and Xi REALLY Agreed to Behind Closed Doors

Cyrus Janssen · 100K views

LIVE

अनि... इन्सपेक्टर बनें JOURNEY TO INSPECTOR।। Dhirajan Pariyar ।। Ishwor Adhikari ।। podcast

crystal Institute Nepal-CIN · 4.6K views

LIVE

‘SYSTEMATIC CHEATING!’ 😳 Will Manchester City’s punishment happen this season? | ESPN FC

ESPN UK · 93K views

LIVE

Legendary CK Rasaili || First Ever Podcast Interview || Samarpan Katha || समर्पण कथा || Ep#10

Dhruba Jung Sapkota · 18K views

LIVE

अमेरिकाको सपना देखि सहसचिव सम्मको यात्रा || The Story Behind Public Service EP- 1 || #kesharimedia

Keshari Media · 1.2K views

LIVE

Burnham Is Putting Off Making Big Decisions | Robert Colvile

Times Radio · 18K views

LIVE

BREAKING: Netanyahu fires out at Labour Govt over RAF Fairford and Israeli settler sanctions

GBNews · 6.7K views

LIVE

Ukraine's Defense In Trouble? The Strategic Truth About The New Cauldrons | Alexander Mercouris

Mercury Brief · 2.9K views

LIVE

चोलेन्द्र पक्राउमा गहिरो रहस्य,१२ घण्टा पनि निर्णयमा टिकेन सरकार ! बाँकी खेल प्रतीक्षा गर्नुस् ।

Churo Kuro TV · 22K views

LIVE

नेपाली कांग्रेसको राजनीति कहाँ जाँदैछ ? #nepalinews #newsfeed

Keshari Media · 1.3K views

LIVE

बालेन जी ढुक्क हुनस्ः महावीर तात्तिएः अब राजनीति मुक्त गर्छौँ, बाँदर धपाउँछौँ Mahabirpun

Hulak Sanchar · 81K views

LIVE

Today News 🔴Aaja ka mukhya samachar | Asoj 15 gate, 2083 | Nepali Samachar News | Wavenepal News

Wavenepal News · 27K views

LIVE

सोह्र श्राद्ध पितृहरुको पर्व,नगर्नेलाई ठूलो हानी हुन्छ ! छोरीले गर्न मिल्छ ? पितृदोष के हो ? Basant

Churo Kuro TV · 2.8K views

LIVE

Trump Says Tech Giants Can ‘Self-Police’ AI After White House Summit

Onlooker UK · 35K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.