Ads skipped

खस सभ्यता, गजल र सुदूर–कर्णालीको वास्तविक कथा | Kamal Sangharsha

22K views · Sep 27, 2026 · News & Politics

Comments · 78

  • @basantadevkota462 · 2 days ago · pinned

    कमल संघर्षको गजल केवल शब्दहरूको संयोजन होइन, भावनाको गहिराइमा डुबेर निस्किएको सुन्दर अनुभूति हो। हरेक शेरले मन छुन्छ, हरेक शब्दले केही भनिरहन्छ। साँच्चै, उत्कृष्ट सिर्जना! शब्द कमल संघर्षका, तर अनुभूति हरेक संवेदनशील मनको गजल पढ्दा होइन, महसुस गर्दा झन् सुन्दर लाग्छ। 🔥❤️

    4

  • @skbishwokarmaofficial · 2 days ago

    नेपाली भाषाको माउ भाषा  हो । जसको उदगम् थलो सिञ्जा हो । यो खस भाषाको अछामी भेद हो । यसलाई पूर्ण रुपमा खस भाषा नै हो जसरी प्रस्तुत गर्दा अन्याय हुन्छ । खसहरु अछामबाट होइन । तिब्बतबाट आएका हुन् ।

    5

  • @Binodbabu426 · 2 days ago

    नपाली गजलको बादशाह नै हो उहाँ  अझ खस भाषाको एउटा साधक लाग्छ,,,

    5

  • @dhurbarajneupane · 2 days ago

    कमल दाइका अछामी गजल एकदमै राम्रो हुन्छन् दाइ लाई अगामी दिनका लागि शुभकामना ❤🎉

    3

  • @ArjunSaud1 · 1 day ago

    टिकाराम sir, म तपाईंका भिडियोहरु लगभग पछिल्लो 5/6 महिनाबाट हेर्दै आइरहेको छु, ठीक लाग्छन् हजुरका भिडियोका विषयबस्तु अनि गफगाफ इत्यादि, मेरो घर डोटी हो र अहिले म पढाइ(स्नातक) को लागी काठमाडौं नै बस्छु ।

    1

  • @lksvlog24 · 3 days ago

    सारै राम्रो लाग्यो । अछामी भाषा को संरक्षण मा साहित्यमा तपाईको योगदान को कदर भएको छा

    3

  • @VivoMobiles-o9p9g · 19 hours ago

    मै ले त डाउनलोड  गरे रै  कति चोटि   सुनेर आन्नद  लिय ।

    1

  • @tu-kal · 19 hours ago

    🕊️🍀

  • @tapisunar9407 · 3 days ago

    सारै मिठो गजल लेख्नु हुन्छ दाजु हजुरले ❤

    5

  • @amritnepali-em4nw · 1 day ago

    ❤️❤️❤️🇳🇵❤️🙏

    1

  • @nabinchirag762 · 1 day ago

    हार्दिक धन्यवाद छ यात्री सर । हाम्रो पुस्ताको होनाहार गजल साधक कमल संघर्षलाई प्रस्तुत गर्नुभएकोमा । र धन्यवाद खस भाषा (खास भाषा) लाई स्थान दिनु भएकोमा । नेपाली गजल, कविता एवम् काव्य सम्बन्धी कार्यक्रमहरुले निरन्तरता पाउन भन्ने  कामना पनि व्यक्त गर्दछु । बहस भन्दा बढी रचना वाचनलाई लाउनु भयो भने झन् कार्यक्रम आकर्षण वृद्धि हुनेछ । ❤🇳🇵🙏

  • @balbahadurswar2771 · 2 days ago

    युवा गजलकार नेपाली तथा अछामी भाषामा गजल लेख्नुहुन्छ । विशेष गरेर अछामी भाषामा गजल लेखेर अछामी भाषाको प्रचार प्रसार गर्नु भएको छ। युवाहरूलाई यसमा प्रेरित गरेको देख्छु । जनश्रमदानबाट बाटो निर्माण गराउने काम गर्ने स्व,हरि प्रसाद भण्डारीको योगदानलाई उजागर गरिरहनु भएको छ । हार्दिक शुभकामना  !

    3

Up next

LIVE

दरबार ह*त्या का*ण्डको २४ वर्षपछि बोले राजा वीरेन्द्रका ज्वाइँ कुमार मोहन शाही || Nepal Vox

Nepal Vox · 265K views

LIVE

सोह्रश्राद्ध, तीर्थश्राद्ध र अशौच निर्णय : धर्मशास्त्रको प्रामाणिक मार्गदर्शन

Tikaram Yatri · 55K views

LIVE

थाइल्याण्डको मञ्चमा गुञ्जियो नेपाली राष्ट्रिय गान: एसियन च्याम्पियन सागेन्द्र सिंहसँग विशेष कुराकानी

Tikaram Yatri · 2.9K views

LIVE

नारायणकाजीलाई प्रश्नः माओवादी नेताले अकूत सम्पत्ति कमाएका हुन् नी ? | The Dialogue

Space 4K Television · 1.6K views

LIVE

के पुर्विय नीतिहरू महिलाहरु प्रति पक्षपाती छ ? #psychology #relationship #chanakyaniti

Dr Binod Dhakal · 5K views

LIVE

दशै-तिहार पछि देशमा ठूलो उथलपुथल हुँदै : रवि-बालेनले आँखा र कान थुन्नु पर्छ ! ft. Puranjan Acharya

Giddhe Press · 8.3K views

LIVE

कानुनका दुई अध्येता रसिशहरि भण्डारी र विनोद ढकालबिचको संविधान सवाल|| Mission108

Mission108 · 404 views

LIVE

प्रचण्ड ओलीसँग नराम्रो साठगाठपछि बालेन निशानामा चोलेन्द्र;चर्चित वकिलले गरे डरलाग्दो खुलासा

Bir Gorkhali Online TV (वीर गोर्खाली) · 61K views

LIVE

KBC 18 ll Amitabh Bachchan quiz show ll Episode 17 ll

lntertainmetChannel · 127K views

LIVE

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै

Yoho Television HD · 69K views

LIVE

With Gyanesh Kumar - Has BJP Hit Its Bofors Moment? | Opp. Pressure Mounts On CEC | Akash Banerjee

The Deshbhakt · 515K views

LIVE

350000 hajar ko dainesor hey gere sathiharu belbari bajar ma so sory👀🙏❤️

susan Kirati · 7.6K views

LIVE

Namita - Sunita Hatyakanda: The Case That Still Haunts Nepal

IN-Depth Story · 82K views

LIVE

चोलेन्द्र शमशेरको मोबाइल डेटा, सत्तापल्टनको `ब्लुप्रिन्ट´ र नेपाल बारको दृष्टिकोण

Tikaram Yatri · 52K views

LIVE

डा.सुशिल श्रेष्ठसँग अच्युत सुबेदी/Dr.Sushil Shrestha with Achyut Subedi/What is AI?/How to use AI?

Jhapa khabar · 136 views

LIVE

चोलेन्द्र रास्ट्रपति कसको कोटामा?केपि कि रविको? शिशिर खनाल-महेन्द्र पाण्डेको सम्बाद र गिरफ्तारि बारे

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV) · 9.9K views

LIVE

Nepali Serial Juthe (जुठे) S2 || Episode 269 || Sept 30th - 2026 By Marichman Shrestha, Rabi Giri

OSR Digital · 360K views

LIVE

Protecting the President: Security, VIP Threats & ADC Life | Major Rishabh | FO560 Raj Shamani

Raj Shamani and Rishabh Singh Sambyal · 32M views

LIVE

One of Trump's ‘big lies’ is about to come crashing down | Charlie Sykes

The Trump Report and To the Contrary With Charlie Sykes · 317K views

LIVE

स्टारशिपको ऐतिहासिक उडान || Starship's Test Flight, Starship Orbit Achieved! , Mars Dreams Nearer

Bishwo Ghatana · 45K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.