जरा भुटानमा, मन नेपालमा, जीवन अमेरिकामा | Tikaram Yatri
41K views · Jun 11, 2026 · News & Politics
Comments · 52
@SmartNepal-2026 · 3 months ago
यहाँहरूको सबै कुरा राम्रो लाग्यो। तर बुढा हजुरबार पनाती बीचको भाषा समस्या सुन्दा चाहिँ दुःख लाग्यो। यहाँको नातिहरुलाई पनि नेपाली भाषा राम्रोसँग सिकाउनुभएको भए झन् राम्रो हुने थियो। 😊
7
@BsnTamang · 3 months ago
Yo man taa mearo Nepali ho❤🎉
2
@lakpasangesherpa2637 · 3 months ago
उहाँ बुवाको कुराप्रति म सहमत छु। हाम्रो भन्दापनि विदेशीका चाडपर्वको नाममा केटाकेटी मात्र होइन ठूला पनि रमाउँछन्।खै किना हो म पनि दाड॰ पर्छु हामी नेपाली समाजलाई देखेर…….
3
@indrakhatiwada9480 · 3 months ago
यो अन्तर्वार्ता निकै सन्तुलित, यथार्थपरक र जानकारीमूलक लाग्यो। अमेरिका जस्तो बहुसांस्कृतिक समाजमा नेपालीभाषी समुदाय, विशेष गरी नेपाली र भुटानी नेपालीबीचको सम्बन्ध, सहकार्य र साझा चुनौतीहरूलाई खुलेर प्रस्तुत गरिएको छ। परिवार हुर्काउने क्रममा आउने अवसर र कठिनाइ दुवै पक्षलाई निष्पक्ष रूपमा राखिएको छ। यस्ता संवादहरूले समुदायबीच समझदारी, एकता र आपसी सम्मान अझ बलियो बनाउँछन्। पत्रकारज्यूलाई पनि प्रवासमा रहेका नेपालीहरूको आवाज र अनुभवलाई नेपालसम्म पुर्याएकोमा धन्यवाद।
3
@sushilghimire6944 · 3 months ago (edited)
मेरो अरु केही भन्नू छैन । नेपाली जहाँ पुगेपनी आफ्नो भासा सस्कृती र भेषभुसा चै नभुलौ है । पहिचान कसैले नमेटौ अरु मेरो केही भन्नू छैन । ❤ सन्तान लाई भासा र सस्कृतीको बारेमा अभ्यास नियमित र हरपल गरौं गराऔ। 🇳🇵🇳🇵🇳🇵🇳🇵
2
@Arsgeetgunjan · 3 months ago
जय होस हजुरको<br> हाम्रो मौलिक धर्म संस्कृत परम्परा सदासदा बाचिरहोस
1
@muktisubedi6344 · 3 months ago
नित्य श्री नित्यमंगलम
2
@HariChapagain-v8p · 2 months ago
हामी संसार वर जहा बासा वसे पनि हामी नेपाली येक जुत vayear बस्नु पर्छ Nepali vasa को संरक्षक गरौं
@deepakpoon9679 · 2 months ago
Kati mitho kura bhutani bhaye pani nepali bhasi nepali man vayeko❤ Nepal hos ya Bhutan sima le matra bivazan garyo🙏🇳🇵
@DebarajKarki-g1h · 3 months ago
याद आउनु परिगोनि तिमिहरू लाई भुटान ले लखेटेको नेपाल ले शरण दिएर अमेरिका पुरयाइदियो नेपाल ले भाग्य खुलाइदियो बात कर्ता हे पडित जि।
2
@durgaprasaadhikari1834 · 3 months ago
राम्रो लाग्यो। टीकाराम यात्रीज्यूले विभिन्न देशमा बस्न बाध्य भएका नेपाली र नेपाली मूलका भुटानीहरुको अन्तरङ्ग अन्तर्वार्ता प्रस्तुत गरेर धेरै महत्वपूर्ण जानकारी दिनुभएकोमा धन्यवाद। देशको सीमाले भाषा, धर्म, संस्कृति फरक मान्दैन। जहाँ भए पनि एकफेरको नेपाली सँधै को लागि नेपाली।<br> नेपाली
3
@sofiya-1-jx · 3 months ago
Yo maan ta mero nepali ho❤❤❤❤❤❤
4
Up next

चोलेन्द्र शमशेरको मोबाइल डेटा, सत्तापल्टनको `ब्लुप्रिन्ट´ र नेपाल बारको दृष्टिकोण
Tikaram Yatri · 61K views

स्वस्थ जीवन बाँच्ने मानिसलाई पनि किन क्यान्सर? ६०% क्यान्सरबाट बच्ने ३ सूत्र | Prof. Dr. RP Baral
Real Story Time · 13K views

समय र परिस्थितिले जीवन जिउन सिकाउंछ ! || Thaha Talk Show || कविता जोशी श्रेष्ठ || गायिका
Thaha Khabar · 66 views

अमेरिकामा नेपाली किसानको कुखुरा र कालिज पालन
Dorose Family · 46K views

कर्मकाण्डमा कहाँ चुक्दैछौँ हामी? : श्राद्ध, तर्पण र अशौचसम्बन्धी शास्त्रीय समाधान
Tikaram Yatri · 58K views

सरकारलाई गा'ली गर्याे भन्दै सामाजिक सञ्जालमा गा'ली खाएका भुमिकालाई यातायात समितिकाे दरिलाे साथ
Nepali Jibro · 496 views

ठाडे गाउँका मितको कथा | Thade Gaunka Mitko Katha | Herne Katha EP128 - हेर्ने कथा
Herne Katha · 1.8M views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 203K views

The Complete Life of King Tribhuvan | Father of the Nation | Gyankunda
Gyankunda · 41K views

Old narangopal songs
RamRam89 · 11K views

Rolls-Royce देखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा | Tikaram Yatri
Tikaram Yatri · 266K views

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र
Vrikuti Tv · 33K views

जग्गा हडपेको आरोप खण्डन गर्न श्रीमान–श्रीमती उपस्थित । Punarjivan || TV Today HD | Suresh | Mishra
TV Today HD · 131K views

अमेरिकाले नेपालीलाई किन तानिरहन्छ ? नारायण श्रेष्ठको अनुभूति | Narayan Shrestha | अनि, अब #65
Sudheer Sharma · 29K views

जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराए: बडीबिल्डर सगेन्द्र सिंहको सङ्घर्ष र सफलता
Tikaram Yatri · 4.1K views

देश छुट्यो, माटो छुटेन: अमेरिकामा भुटान सम्झिँदा... Tikaram Yatri
Tikaram Yatri · 122K views

बालेन जी ढुक्क हुनस्ः महावीर तात्तिएः अब राजनीति मुक्त गर्छौँ, बाँदर धपाउँछौँ Mahabirpun
Hulak Sanchar · 89K views

America Ko Goan Ma Nepali Ko Bungur, Khasi, Khukhra, Bheda Farm | Loja Family Vlog
Loja Family Vlog · 142K views

साहसी नेपाली वीर- १०१ बर्षका राइको दोश्रो बिश्वयु🚀 द्धमा ठुलो ल-डाइँ ल-डेको भोगाइ । एक दुर्लभ भिडियो
Sunaulo TV · 675K views

सम्बन्ध बिच्छेद पछि विश्व लिम्वु भन्छन्- छोरा हामी दुबैको ! Samakon S.Ep- 25 | Biswa Limbu |
Samakon Sambad | Nirmala Sharma · 264K views

रविलाई जेल हाल्न बालेनले निगरानी गरेको खबरपछि तात्यो राजनीति,रातारात पुलिस खटाइदिने धम्की Bharat
Standard Khabar · 20K views

नेपालको सबैभन्दा ठूलो हाटबजार लाग्ने ठाउँ | खादबारीको शनिबारे हाटबजार | माछाको सुकुटी सारै सस्तो
Entertainment MMC · 422K views

सपना अमेरिका | The American Dream | Herne Katha EP138 - हेर्ने कथा
Herne Katha · 2.2M views

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन
Himal Online TV · 68K views

हाम्रो कथा भनिन बाँकी छ : नारायण श्रेष्ठ | Narayan Shrestha | अनि, अब with Sudheer Sharma | Ep. 41
Sudheer Sharma · 88K views

खस सभ्यता, गजल र सुदूर–कर्णालीको वास्तविक कथा | Kamal Sangharsha
Tikaram Yatri · 22K views