Ads skipped

१६ वर्षपछि बोले डा. भक्तमान श्रेष्ठ : १९ दिनको अप*हरणको कहाली*लाग्दो कथा ||Nepal Vox | Dr. Bhaktaman

588K views · Aug 7, 2026 · News & Politics

Comments · 758

• @padamrajneupane1291 · 1 month ago

म तेस समयमा नेपाल प्रहरिमा जि प्र का चितवन मा कार्यरत थिय चौबिसकोटिको आसा हस्पिटल बाट डा भक्तमान श्रेष्ठ अपहरण भन्ने सन्सनिपुण खबरहरु आउन थाल्यो  तात्कालिन अबस्थामा हामीलाई परिचालन गरियो र हामी नारायणी नदि किनारका कुना कुन्द्राहरुमा खोज तलासको लागि खटियौ आखिर खोज तलासमा उहाँ सवार गर्ने गाडी कोत्रेमा भेटियो तर उहाँ भेटियन हामी बहुत दुख पाइयो भाग्यबस उहाँ सफलताका अपहरण मुत्त हुनु भयो हामी प्रत्यक्ष दर्सि

210

• @renjukunwar6416 · 1 month ago

कस्तो मन नै रोयो डाक्टर साब को पिडा सुनेर।
कस्तो कस्तो पीडाले भरिएको  कथा ।
हजुरको पिडादायी यो घटनाको सुनेर आसु थामियेन । धेरै धेरै माया र सम्मान  हजुर र परिवारजन मा❤❤🙏🙏😢😢

113

• @ramkrishnabanjara8417 · 2 weeks ago

नयाँ जीवन पाउनु भएकोमा डाक्टर  सर लाई शुभकामना
यो आतंकको सुरु गर्ने डाका प्रचण्ड नै हो
यो देश र जनता लाई यो हालत बनाउने नै यो अपराधी प्रचण्ड र यस्को परिवारलाई यो पापको
भारिले जीवन भर शान्तिको सास फेर्न नपावस!

2

• @nareshkafle7119 · 1 month ago

भगवान रुपी डा. साहाबलाई यति धेरै दुख कष्ट दिने जाे काेही हाेस् पिलिज यथासिघ्र पुरै छानबिन गरि कडा भन्दा कडा कार्वाही गर्नुहाेस् बालेन सरकार 🙏🙏🙏 डा. साहाब र उहाँको परिवारलाई उच्च सम्मान गर्नुहाेस्। 🙏🙏

47

• @Krishna-c8q3t · 1 month ago

यस्तो दुखद घटना कसैलाई पनि नपराेस😢😢

62

• @jagannathacharya8002 · 1 month ago

कस्तो मन नै रोयो डाक्टर साब को पिडा सुनेर।
कस्तो कस्तो पीडाले भरिएको  कथा ।
हजुरको पिडादायी यो घटनाको सुनेर आसु थामियेन । धेरै धेरै माया र सम्मान  हजुर र परिवारजन मा❤❤🙏🙏😢😢/
अपराधीहरुको कुनै धर्म हुन्न ।

13

• @bharatmani3432 · 1 month ago

डक्टरको इन्टरभ्यु हेर्दा बहुमत दुख लाग्यो बोल्ने क्रममा उहाँका आँखाबाट खसेको आँसुले अपराधीहरुलाई पोल्ने छ अन्त्यमा डक्टर तपाईको सहासलाई सम्मान गर्छु

41

• @BishnuMayaadhikari-b5b · 1 month ago

आफ्नै नजिकको मान्छे हुन सक्छ आफूलाई धोका दिने सर टाढाको मान्छेलाई त त्यति भेउ पाउँदै पाउँदैन। नजिकको बुझेका मान्छेले नै यो सब गर्ने गराउने गर्छन् सबभन्दा ठूलो कुरो हजुर बाँच्नुभयो। यही सबभन्दा राम्रो।❤🎉❤🎉❤🎉

9

• @GiriRajDoranga · 1 month ago

अाज याे अन्तर्वार्ता सुन्दा हेर्दा अनाैठाे अनुभूति भयाे । याे देशलाई के गर्न खाेजिदै छ हाेला प्रत्येक १०/१२ वर्षका अन्तरालमा अशान्तिमा विऊ राेपि रहेका छन् । यसकाे जराे कहाँ  हाेला । जराे नै नमासिएसम्म न देशले शान्ति पाउला न जनताले शान्ति पाउलान । हरे कृष्ण ।

15

• @samjhanastha530 · 1 month ago

डाक्टर साब,
कस्तो दुःखदायी घटना उफ्, कस्तो मन नै अमिलो भयो।

6

• @KeshavKhatri-i4s · 1 month ago

यो भिडियो हेरिरहदा मलाई अहिले त्यो समय याद आइरहेको छ। मैले कक्षा १० मा पढ्थे। हामीले प्रत्येक दिनको प्राथना गरेका थियौं।
आज डा. भक्तमान श्रेष्ठलाई हेर्दा, सुन्दा  भावुक भैयो😢

67

• @DeepaMahato-t3b · 1 month ago

जति डाक्टर ले भन्दै जानुभयो सब घटनाको भिजुअल बनायो मेरो दिमागले फिलिम जस्तो एकदमै गाह्रो भयो।हिम्मत भयको डाक्टर नेपाल पुलिस 👍️👏🙏

8

Up next

LIVE

Annie || Life Story || कुलतकाे ‘न'सा’ले च्यापिएकी प्राची, जीवनकाे ‘न'सा’मा बाँचिरहेकी एनी

BL Media · 435K views

LIVE

इन्द्रचोकका साहु हनुमानप्रसादको "अलौकिक" सत्य कथा ||Nepal Vox #pawanmittal

Nepal Vox · 87K views

LIVE

लाहुरेको प्रेम कथा | Lahureko Prem Katha | Herne Katha EP171 - हेर्ने कथा

Herne Katha · 637K views

LIVE

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69

Khali Prishtha · 456K views

LIVE

शेरबहादुर देउवाको घर । डडेलधुरा यात्रा, लाटा गन्याप शिखर Deuba Village in Dadeldhura Ganyapdhura

PURVI BLUES · 332K views

LIVE

शस्त्रदेखि शास्त्रसम्म' : निखिल उप्रेतीको जीवन दर्शन र अध्यात्मको गहिरो बहस | Tikaram Yatri

Tikaram Yatri · 275K views

LIVE

Nirmala Panta Case: Who made It Impossible to Solve?

Project Kura · 392K views

LIVE

विश्व साइकल यात्री Ajit Baral को फिल्मभन्दा पनि रोमाञ्चक जीवनकथा : प्रेम, यात्रा र पीडा ||Nepal Vox

Nepal Vox · 87K views

LIVE

Spine Health-ढाड किन दुख्छ ? कस्तो दुखाइमा तुरुन्त अस्पताल जाने ? Dr Binod Bijukachhe #healthfirst

Health TV Online · 201K views

LIVE

Ep: 619 | Nepal vs USA: Why Did America Develop Faster? | Part 1 | Dr. Biswo Nath Paudel

Sushant Pradhan · 105K views

LIVE

China Versus the US: Kishore Mahbubani on a Zero-Sum Rivalry | The Mishal Husain Show

Bloomberg Podcasts and Bloomberg Television · 693K views

LIVE

मुलुक एउटा टनेलबाट निस्केर अर्को टनेलमा फस्दै गएको छ- देवेन्द्र सुवेदी || Tikaram Yatri

Tikaram Yatri · 83K views

LIVE

नेपाली सेनाका साहसी प्यारा कमाण्डोका जमदार भट्टराईको जीवन कालकै ठूलो भि डन्तमा यस्तो हुन पुग्दा....

Sunaulo TV · 45K views

LIVE

करोडपतिबाट रोडपतिको कथा ! | KAMI NURPU TAMANG | PRASTA PRASHNA S02E34

Nepal Lead TV · 279K views

LIVE

नक्कली डाक्टर जङ्गलको झाडीबाट यसरी परिन पक्राउ | जहाँ बिहे उही ठगी ! बेगनासमा लफडा |

Falano News · 1.6M views

LIVE

'भोटेकोशी सुनामीबाट मैले यसरी जोगाएँ ज्यान' | Bhim Bahadur Saud | Nawaraj Kunwar | Shilapatra

Shilapatra · 612K views

LIVE

Nana Patekar ने Vidhu Vinod, Sanjay Bhansali से लड़ाई, Tiranga, Raj Kumar, Tanushree पर सब बतायाGITN

The Lallantop · 12M views

LIVE

बालेन जी ढुक्क हुनस्ः महावीर तात्तिएः अब राजनीति मुक्त गर्छौँ, बाँदर धपाउँछौँ Mahabirpun

Hulak Sanchar · 71K views

LIVE

धरहरा बनाउने कम्पनीका सञ्चालक रमण महतोको आरोप: 'कमिसन नदिए ठेक्का चल्दैन' Raman Mahato || Nepal Vox

Nepal Vox · 120K views

LIVE

Best Of Gaijatra Special Prahasan | उत्कृष्ट गाईजात्रा विशेष प्रहसनको सङ्ग्रह | Sanskritik Sansthan

Sanskritik Sansthan · 244K views

LIVE

संस्कार हराउँदै गयो ,समाज बिग्रदै गयो । नुवाकोटे बा को सारै घतलाग्दो कुरा Bashu Dev Adhikari Podcast

Shiva Shakti Acharya · 94K views

LIVE

दीपेन्द्र हत्यारा हुन् ? नीर शाहको लुकेको रहस्य... | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 16

Rajatpat Online TV · 280K views

LIVE

Protecting the President: Security, VIP Threats & ADC Life | Major Rishabh | FO560 Raj Shamani

Raj Shamani and Rishabh Singh Sambyal · 32M views

LIVE

“The Nation Speaks”With Rajendra Baniya | Dr.Bhim Rawal | Kछ Nepal | Episode-12 |

Kछ Nepal and 2 more · 422K views

LIVE

किशोर श्रेष्ठ पक्राउः को खुसी–को दुःखी ? देउवालाई देउता बनाएर गगनविरुद्ध मोर्चा। डराउलान् गगन ?

News24 Nepal · 243K views

LIVE

आज सम्मकै खतरा धन्दा ! पहिला आफु ठगिने, पछी आफुले ठग्ने ! अरबौ रकम ठगी दाबी । २ हजार मानिस संलग्न ?

Falano News · 607K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.