धरहरा बनाउने कम्पनीका सञ्चालक रमण महतोको आरोप: 'कमिसन नदिए ठेक्का चल्दैन' Raman Mahato || Nepal Vox
121K views · Jun 28, 2026 · News & Politics
Comments · 286
@jnanendrakhatiwada2185 · 2 months ago
यो इन्टर्भ्यू हेरे पछि दिक्क लाग्यो। ढिला भएपनि काम गर्नेको असलि समस्या बाहिर ल्याएका छन।
38
@capitallights8795 · 3 months ago
सत्य कुरा बोलिदिनु भयकोमा धन्यबाद।
56
@netrakunwar5553 · 2 months ago
कस्तो मन नै शान्त र सिथिल पार्यो अनि कसरी सबै राम्रो गर्न सकिन्छ भन्ने पुरै डिजाइन नै छ उहाँ सँग सरकारले यस्ता ब्यक्तिको अनुभव कामलगाउन पर्छ व्यापारी जति सबैलाइ चोर फटाहा भन्नु हुदैन
26
@nareshadhikari4854 · 2 months ago
यो सत्य कुरा प्रति सरकार को ध्यान जानुपर्छ ।बास्तबिकता पत्ता लागाउनु पर्छ ।
18
@SundarDhital-q1z · 2 months ago
अरूको आँसु पुछ्ने मानिसको आफ्नै आँसु देख्ने कोही हुँदैन।
जबसम्म हामी अरूको लागि उपयोगी हुन्छौं, तबसम्म सबै आफ्ना हुन्छन्।
तर एकदिन आफैँलाई पीडा पर्दा, साथ दिने त परै जाओस्, दुःख बुझ्न चाहने मानिस पनि भेटिँदैन।
यही नै आजको स्वार्थी संसारको सबैभन्दा तितो यथार्थ हो। ✍️
4
@umeshtamang8258 · 2 months ago
यो कुरा सुनेपछी ठेकेदार भन्दा पनि
नेपाल सरकार र कर्मचारी पो फटाहा देखीयो।
27
@Iheartmarshmellows777 · 2 months ago
High respect to you Raman sir for speaking the truth .
4
@Sagarjungranabhat · 2 months ago
सरकार र माननीय मन्त्री सुनिल लम्साल ज्यु ऊहाहरुको माग भनाई हरुको सुनुवाई होस कस्तो राम्रो कस्तो पोजेटिभ मान्छे हुनुदो रैछ रमण सर
13
@bhairabchaudhary6794 · 3 months ago
बालेन सरकार सम्मु यो भिडियो जानु पर्यो।
28
@bijaythapa646 · 2 months ago
रमण जीको कुरा १००% यथार्थ हो! सधैँ ठेकेदारलाई मात्र बदमास देख्ने हाम्रो नजर नै खराब छ। असली 'चोर' त भित्र बसेर आफ्नै फाइदाका लागि नीति-नियम बङ्ग्याउने र फाइल अड्काउने सरकारी कर्मचारी हुन्। सुनकोशी मरीन डाइभर्सनको ठेक्का तोड्नु सरकारको ठूलो मुर्खता हो। लेखेर राख्नुस्, अब यो प्रोजेक्ट कम्तीमा ५ वर्ष लम्बिने पक्का छ। विकास सिध्याउने यस्तो नीति र नियत कहिले सुध्रिने?
5
@PriyaManxe · 2 months ago
धेरै कुरा गहन रुपमा जान्न र बुझन् पाइयो धन्यवाद😊
ठेकेदारलाई मात्र सबै दोष लागाएर, बदनाम गरेर सरकार र कर्मचारी चोखिदा रैछन भन्ने बुजियो
अहिलेको सरकार कानुन नै बनाएर कमि कमजोरि भएका कुरा बुझेर सिस्टम बनाउदैछ यसपालि पक्कै केहि हुनेछ
7
@vijaybhushan183 · 2 months ago
One of the honest & best contractor in Nepal Mr Raman Mahato & best construction company Raman Construction
6
Up next

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 83K views

‘वायुसेवा निगममा त 'गिद्ध'हरू घुम्दा रहेछन्’ : एक महिनामै राजीनामा ? | Dr. Dipak Bastola ||NepalVox
Nepal Vox · 43K views

नेपाल चुनाव नजिक: अर्थतन्त्र र भविष्यको ठूलो बहस
Nepal Times · 560K views

इन्द्रचोकका साहु हनुमानप्रसादको "अलौकिक" सत्य कथा ||Nepal Vox #pawanmittal
Nepal Vox · 87K views

दीपक भट्ट-सुलभ अग्रवाल : कसरी खोज्दैछन् फुत्किने दाउ ?- CALL 24
News24 Nepal · 6.8K views

किन गुमनाम छन्, ५० को दशकका ‘कमेडी किङ’ नारायण त्रिपाठी ? || Nepal Vox #narayantripathi
Nepal Vox · 242K views

TRIBUTE TO NIMS DAI - अब सम्झनामा मात्र... | Red Bull Inside The Bunker | S01E18
Inside The Bunker · 154K views

SAD REALITY OF MIGRANT WORKERS - PART 1 | Red Bull Inside The Bunker | S01E19
Inside The Bunker · 73K views

तान्त्रिक शक्तिकी देवी तलेजु भवानी : ६०० वर्षदेखि निरन्तर पूजा गर्ने कर्माचार्य वंश | ||Nepal Vox
Nepal Vox · 67K views

निन्द्रा, मृत्यु र समाधि: चेतनाका तीन रहस्यमयी अवस्थाका पहेली ! | Tikaram Yatri
Tikaram Yatri · 41K views

Ep: 619 | Nepal vs USA: Why Did America Develop Faster? | Part 1 | Dr. Biswo Nath Paudel
Sushant Pradhan · 105K views

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya
Tikaram Yatri · 52K views

नेपाली सेनाका ‘स्पेशल कमाण्डर’ ! ||Nepal Vox
Nepal Vox · 105K views

तानसेन, मंगलसेन, इलाम, गोर्खा पहिरोमाथिका शहर || TOUGH talk with Dil Bhusan Pathak ||
TOUGH talk with Dil Bhusan Pathak (TT) · 194K views

'A febrile moment for American democracy' | Simon Marks
LBC and LBC America · 395K views

US-Iran Conflict, China-Taiwan और India की Strategy | Houthis Attack | Srijan Pal Singh Podcast
Desimartini · 134K views

मसँग प्रत्येक दिन २ करोड कमाउने योजना छ- बलराम सापकोटा(बले डन)
Tikaram Yatri · 199K views

संसद पट्यार लाग्दो हुन्छ, सांसदले मर्यादा भुले || TOUGH talk with Dil Bhusan Pathak ||
TOUGH talk with Dil Bhusan Pathak (TT) · 45K views

Rolls-Royce देखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा | Tikaram Yatri
Tikaram Yatri · 266K views

चोलेन्द्र रास्ट्रपति कसको कोटामा?केपि कि रविको? शिशिर खनाल-महेन्द्र पाण्डेको सम्बाद र गिरफ्तारि बारे
कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV) · 10K views

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन
Himal Online TV · 65K views

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69
Khali Prishtha · 456K views

Could the UK really rejoin the EU? | BBC Newscast
BBC News · 13K views

पुण्य गौतमको ३ दशक : थिङ्क ट्याङ्कदेखि ‘भाइरल पात्र’सम्मको यात्रा | Punya Gautam || Nepal Vox
Nepal Vox · 113K views

Admiral Cihat Yaycı warns: How did Russia’s secret war inside Germany begin?
GZT · 435K views

काठमाडौंमा ४० नयाँ गाडी | कुन-कुन मोडल सार्वजनिक हुँदैछन् ? NAIMA Expo | NADA Auto Show | | NP |
Nepali Paisa · 14K views