म आफ्नो सासु-ससुरा अनि श्रीमानलाई खुशी बनाउन चाहन्थे - Sunita Neupane को कथा - Harka Podcast #200
68K views · Jul 29, 2026 · People & Blogs
Comments · 103
@HarkaLopchan · 2 months ago · pinned
Thank you so much, Sanu Neupane, for sharing your life story with courage and honesty on Harka Podcast. Your strength and bravery are truly inspiring. We wish you peace, healing, happiness, and success in the days ahead. 🙏

सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka Podcast मा नयाँ हुनुहुन्छ, र अझ धेरै यस्तै प्रेरणादायक कथाहरू हेर्न र सुन्न चाहनु हुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
32
@magarkamal555 · 1 month ago
गर्दैनन् हर्क सर गर्दैनन् छोरा बुहारीलाई नै माया नगर्नेले नाति नातिलाई नि नगर्दारैछन 😢😢😢
3
@hirakc8175 · 1 month ago
बैनीका कुरा ले सारै मन रोयो😢😢😢😢😢
3
@jayaselvam2691 · 2 months ago
Kasto papi budo sasu sasura raixa kaila sukha hunna tiniharu lai aba ko din Sukhad Rahos baini ❤🎉🎉🎉🎉
2
@Neupanesanu · 2 months ago
मेरो जीवनका भोगाइ, संघर्ष र अनुभवहरू खुलाएर साझा गर्ने अवसर दिनुभएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद, दादा। तपाईंले दिनुभएको यो मञ्च मेरा लागि निकै विशेष र अविस्मरणीय रहनेछ। तपाईंको विश्वास, सम्मान र मायाप्रति म सधैं आभारी रहनेछु। 🙏❤️Harka Lopchan #highlightseveryone
2
@bishnubahadurghartimagar2579 · 2 months ago
संघर्ष यस्तै हो सिस, संघर्ष ले नै समस्याको हल हो, सिस, to be strong,
3
@AshaXettri-y2v · 2 months ago
मन को दुख गुनासो खोलेर भन्ने मौका पायौ❤❤❤strong ledy ❤❤❤
2
@aakugamer7585 · 2 months ago
यो पोडकास्ट केवल शब्दहरूको सङ्ग्रह होइन, कसैको मनभित्र लुकेका पीडा, संघर्ष र आशाको आवाज हो। सुन्दै जाँदा आँखाभरि आँसु र मनभरि सम्मान भरियो। यति मन छुने कुरा हाम्रो सामु ल्याइदिनुभएकोमा हृदयदेखि धन्यवाद। यस्ता आवाजहरू धेरैसम्म पुगून्, किनकि कतिपय घाउलाई औषधिभन्दा पनि यस्तै शब्दहरूले निको पार्ने शक्ति राख्छन्। ❤️
2
@suprimsingsharma0987 · 2 months ago
सारै राम्रो लाग्यो यो harka podcast र धेरै कुरा बुझ्ने अबसर मील्यो धन्यबाद ।।❤️😍🙏🙏❤️🙏❤️
1
@chandraprasai26 · 2 months ago
सिनिमाको काहानी जस्तो लाग्यो, सबै सुने सानु। हाम्रो सबैभन्दा ठुलो सम्पती भनेको आत्मा-अनुसाशन हो जो तिमीमा छ। तिमीले आफुलाई अझै बलियो बनाउनु पर्छ, हिम्मती बन्नु पर्छ।
सानु अझै प्रस्ट संग आफ्नो दुबईको अनुभवहरु सेयर गरेको भए अरुको लागि अझ उपयोगी ज्ञान हुने थियो।
सधै मेरो शुभेक्ष्या तिमीलाई!❤️
2
@manojneupane1839 · 2 months ago
जीवनले तपाईंलाई जति नै परीक्षा लिए पनि, ती सबै पीडाहरू यहीँ अन्त्य होऊन्। अबदेखि तपाईंको आँखामा आँसु होइन, मुस्कान बसोस्। हरेक बिहानले नयाँ आशा, हरेक साँझले मनको शान्ति, र हरेक पाइतालाले सफलताको बाटो देखाओस्। विगतका घाउहरू समयसँगै निको हुँदै जाऊन्, र तपाईंको जीवन फेरि उज्यालोले भरियोस्। हृदयदेखि यही शुभकामना। 🙏❤️❤
3
@rameshbasnet7733 · 1 month ago
गु खाने लोग्ने र घरका भएसी हामी छोरिले पाउने येस्तै दुख हो तिनीहरु लाई पाप लाग्छ बैनी तपाईं आफ्नो करिएर मा फोकस गर्नु सबै ठिक हुन्छ एकदिन 😢❣️❣️❣️❣️❣️
1
Up next

७ लाख तिरेर युरोप जाने सपना, दुबईमा १८ महिना अलपत्र | Durga Basyal’s Story - Harka Podcast #212
Harka Podcast · 5.3K views

बालविवाह, जातीय विभेद र वैवाहिक पीडा - Rajani Adhikari को पीडादायी कथा - Harka Podcast #197
Harka Podcast · 171K views

मेरो जीवनको वास्तविक सङ्घर्षको कथा ।🥺#आत्मविश्वास #संघर्ष र सफलताको यात्रा।
Bhumika neupane · 10K views

आफैले खोजिदिएको डाक्टरसंग श्रीमानको अफेयर, थाहा पाएपछि पागल झैं भइन श्रीमती ||Tapashya Ranaa, Anisha
Mero Online TV and 2 more · 1.3M views

सिन्दुर दिनेले साथ दिएन, साथ दिनेले सिन्दुर दिएन - Full Story
Saigrace Official · 257K views

सानै उमेरमा बिहे, बिहे गर्ने उमेरमा डिभोर्स Menuka Phuyal Podcast with DB Budhathoki EP-35
Herne Khabar · 104K views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 152K views

१७ वर्षमै विवाह, गर्भावस्थामा मृत्युको मुखबाट फर्किइन - Devi Chapagain को अनुभव - Harka Podcast #199
Harka Podcast · 30K views

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र
Vrikuti Tv · 29K views

प्रेम, सम्बन्ध विच्छेद, विदेशको संघर्ष, अनि एउटी आमाको कथा | Harka’s Podcast #169
Harka Podcast · 107K views

परिवारको लागि छोरीको त्याग, नारीले चाहे, सबै कुरा सम्भव छ - Tara Sunar को कथा - Harka's Podcast #159
Harka Podcast · 99K views

यौनकथा: बेश्या पुरुष 💔 अति नै मनछुने प्रेमकथा | Nepali Love Story | Nepali Katha | Voice of Binisha
Unfold The Untold · 160K views

-“पिरियड हुँदा छोरीहरूको पेन्टी धुएको छु”प्रोडुसर पिटरले भक्कानिँदै पोखे प्रेम,डिभोर्स सम्मको कथा|
Good tv · 109K views

आफ्नै बहिनी सौता बनेर श्रीमान खोसीपछि… १ बर्षको छोरी छोडेर , बिदेसिनु पर्यो | Sujal GM Podcast
Classic Nepali Channel · 243K views

विवाह पछि नर्क भयो मेरो जिन्दगि - Bishnu Pandey को जीवन कथा - Harka Podcast #182
Harka Podcast · 165K views

प्रेमले मलाई मृ*त्युको मुखसम्म पु-यायो । Raju Lama Podcast with Suresh Panta #23
Suresh Panta · 37K views

Lost her father at 4, mother raised 8 children… 10-year relationship also ended - Harka Podcast #209
Harka Podcast · 84K views

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story
Nepali Katha 2M · 380K views

My Husband’s Birthday 🎉 | Unboxing Gifts, Dinner & Celebration ❤️ #alizehjamali #vlog #viral
Alizeh Jamali · 186K views

नशाको त्यो नारकीय जीवन, बदलियो यसरी समय Grace Foundation - Begens Nembang || Yatra Ep-245
Sampada Limbu · 223K views

विवाहपछि मेरा दुःखका दिनहरू सुरु भए - Ritu Ghayal को कथा - Harka Podcast #198
Harka Podcast · 88K views

७ बर्ष लिभिङमा बसेको प्रेमीले गर्भवती बनाएर छाडेपछि... | Usha Gurung | The Chautari Show | EP-09 |
The Chautari Show · 56K views

दोश्रो बिहे ❤️ A Real Story | Emotional Nepali Love Story | Voice of Binisha
Unfold The Untold · 219K views

माइतीले दिएको श्रापबाट अझै मुक्ती पाउन सकिन - Husna Gharti Magar को #जीवन #कथा - #162
Harka Podcast · 146K views

Priye Indreni D STORY I EP - 8 | Dipa Simkhada | Arjun Sapkota | Biraj Banskota
Dipa Simkhada · 1.2M views

मेरो श्रीमतीले मलाई लगाएको दोष सबै सत्य होईन भन्दै Bishal Nepali, के हो त सत्य? - Harka Podcast #196
Harka Podcast · 70K views