Ads skipped

पतंजलि काण्डका एक आरोपी, तत्कालिन महानिर्देशकले मुख खोले , के छ उनको भनाइ ? वास्तबमा भएको के रहेछ ?

188K views · Jun 22, 2025 · Entertainment

Comments · 455

  • @kirankhaniya1211 · 1 year ago

    नेपाली सपुत सच्चा इमान्दार पत्रकारिता यो हो सलाम टंक सर 🙏बुम देखाएर   लेनदेन मिलाउने पत्रकारहरू हेर्नुहोस् पत्रकारिता कसरी गर्ने

    61

  • @BishnuKarki-cj1bq · 1 year ago

    जनता र देशको हितमा उदाएका टंकज्युको जय होस।

    42

  • @buddhamaniadhikari8021 · 1 year ago

    वेथितीको उजागर गरि सबैलाइ सचेत गराउनु भएकोमा धन्यवाद!कार्यनिरन्तर अगाडि वढोस।

    46

  • @kbadhikri8418 · 1 year ago

    Tanka sir सधैं यसै गरि जानकारी दिनुभयो जनता लाई. सलाम छ hajur लाइ

    114

  • @birendrajoshi4056 · 1 year ago

    आँखा बन्द गरेर बिश्वास गर्न सकिने पत्रकार भनौदालाइ पत्रकारिता सिकाउने एउटा देशभक्त नेपाली टंक दाहाल् 🙏🙏

    16

  • @binodaviralyr · 1 year ago

    यो केसमा एकले अर्कालाई जोगाउने बाहेक अरु केही हुँदैन। जनतालाई सचेत गराइदिनुभएकोमा टंक सर धेरै धेरै धन्यवाद। तपाईँको यो कदम निरन्तर चलिरहोस्।

    28

  • @santamanrai1201 · 1 year ago

    सत्तामा बस्ने हरु चरम भ्रष्ट र कर्मचारी हरु तिनिहरुका दास हरु जस्तै हो भन्ने बुझिन्छ , यो अवस्थामा देश कसरी बचाउने हो चिन्ताको विषय भयो ! टंकदहाल जस्तो निडर , निष्पक्ष पत्रकारलाई सलाम !

    66

  • @lemgurung · 1 year ago

    टंक जी, तपाईको प्रत्येक भिडियो गहिरो अध्ययन र अनुसन्धान पछि मात्र तयार पारिएको र कसै प्रति पूर्वाग्राही नभएको घाम जतिकै छर्लङ्ग हुन्छ । नेपालको भ्रष्टचार बिरोधी अभियानमा सबै भन्दा ठूलो भूमिका प्रवासमा रहेर पनि निर्वाह गर्नुभएकोमा बिशेष धन्यवाद छ । नेपालमा भएका थुप्रै मिडियाकर्मी हरुले पनि यस्तै सत्यमा आधारित कुराहरू जनतामा ल्याउँने हो भने देशमा भ्रष्टचार न्यून हुने र नीतिगत निर्णय गर्ने पात्रहरुले पनि जेलको हावा खाने वा सजाँयको भागीदार हुने सकर्मचारी हरुलाई मात्र फसाउने नेतहरुको सपना बिफल हुनेथियो ।

    4

  • @elshaddaikalimpong2085 · 1 year ago

    यो कुराकानी अत्यन्त महत्वपूर्ण छ। सबै पक्षले खुलेर बोल्न पाउनु पर्छ ताकि सत्य बाहिर आओस्। साहसपूर्वक सत्य बाहिर ल्याउने यो प्रयासलाई सम्मान गर्दछु। यदि उनी निर्दोष छन् भने न्याय अवश्य मिल्नुपर्छ। यस्ता संवेदनशील मुद्दामा दुवै पक्षको कुरा सुन्ने माध्यम बन्नु आवश्यक छ। सत्य के हो भन्ने जनताले आफै मूल्याङ्कन गर्न पाउने वातावरण बनाउनु पर्छ। टंका दाहालज्यूलाई धन्यवाद यस्ता विषय उठाएकोमा।

    25

  • @PremRegmi-p3f · 1 year ago

    आफुले सहि गरेका र सरकारी रेकर्डमा शुरक्षित रहेका प्रमाणहरू हुदा हुदै पनि अरूका अगाडी आफुलाई चोखो देखाउन उच्च ब्यवस्थापनमा रहका कर्मचारीले सन्चार माध्यममा कति सम्म झुट बोल्दा रहेछन् भन्ने कुरा प्रमाण सहित जनता माझ सत्यतत्थ्य बाहिर ल्याई सबैलाई सहि सुचना दिनु भएकोमा टँक दाहालज्यू लाई धन्यबाद ।

    1

  • @DipendraBhattarai-official · 1 year ago

    सत्य तथ्य निष्पक्ष समाचार जनता माझ पुर्याउन मद्दत गर्न देशभक्त युवा टङ्क दाहाल sir लाई धन्यवाद 🙏

    8

  • @uddhabkhadka6680 · 1 year ago

    याे साथिले नमिल्ने कुरामा मिल्दैन भनेर ठाेकुवा गरेर गलत छ भन्नसक्दैन यश अर्थमा याे मान्छे मुछियकाे छ

    11

Up next

LIVE

Kathghara कठघरा || Gopal Hamal, Mayor of Dhangadhi || Episode 19 || Tikaram Yatri || Mithila Sharma

OSR Reality · 153K views

LIVE

ओली–लेखकका ‘काला दिन’ सुरु। खड्का पनि खोरमै । महेशविरुद्धको जाहेरी दर्ता।सरकारी एक्सनःबबण्डर।

News24 Nepal · 767K views

LIVE

Genius 2018 Full Movie (4K) Utkarsh Sharma, Nawazuddin Siddiqui, Ishitha Chauhan | Full Hindi Movie

Ultra Movie Parlour · 63M views

LIVE

१३ दिनमा मन्त्री चैट, रास्वपाभित्र नै हलचल। देउवा दम्पत्तीको अकूत सम्पत्ति खोजी, नेताहरुको ।

News24 Nepal · 512K views

LIVE

[Podcast] नेपालीबाटै ३५ खर्ब रकम जुटाउन सम्भव छ, एउटा कानुन बने पुग्छ। त्यो कसरी सम्भव होला ?

Tanka Dahal · 315K views

LIVE

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन

Himal Online TV · 67K views

LIVE

Вучић: Покрет отпора против обојене револуције кренуо у овом граду

Српска напредна странка · 17K views

LIVE

बालेन जी ढुक्क हुनस्ः महावीर तात्तिएः अब राजनीति मुक्त गर्छौँ, बाँदर धपाउँछौँ Mahabirpun

Hulak Sanchar · 77K views

LIVE

नयाँ नेपाल? देश कुन दिशामा मोडिँदैछ?|| Nepal Times

Nepal Times · 267K views

LIVE

वर्ष अन्तरालमा नुवाकोटेका झन् सरल र झरल कुरा !| Tikaram Yatri ||

Tikaram Yatri · 295K views

LIVE

सर्बोच्च अदालतका बरिष्ठ अधिबक्ता कै मुखबाट त्यहाँ हुने भ्रस्टाचारहरु को भण्डाफोर !

Tanka Dahal · 229K views

LIVE

“The Moment You Say It’s a War, Israel Has Won” | David Hearst Podcast with Norman Finkelstein

Middle East Eye and The David Hearst Podcast · 207K views

LIVE

बोल्यो कि पोल्यो : बालेन साहको भाषणमा के छ त्यस्तो? । Tanka Dahal

Tanka Dahal · 112K views

LIVE

राजसंस्था, राजनीति र रमिता : Special talk with Rabindra Mishra । Tanka Dahal

Tanka Dahal · 196K views

LIVE

‘I’M CALLING MY AGENT!’ 😬 How will Manchester City’s players react to the charges? | ESPN FC

ESPN UK · 78K views

LIVE

कर्णालीको किनारमा अचम्मको मुर्ती || Karnali Corridor Trip From Bajura Kalikot Dailekh to Surkhet

PURVI BLUES · 329K views

LIVE

नेपाल चुनाव नजिक: अर्थतन्त्र र भविष्यको ठूलो बहस

Nepal Times · 560K views

LIVE

September 28 Levent Gültekin

Levent Gültekin · 494K views

LIVE

Cap vs. Westenthaler: Zeiler-Analyse, bleibt Babler SPÖ-Chef?, Regierungs-Chaos & ORF-Volksbegehren

OE24.TV · 21K views

LIVE

LEAD EXPLAINER Compilation | Season 1 | Episode 1-5

Rajendra Baniya · 20K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.