पटक पटकको मृत्युको हतौडाले बनाएको हिरा #podcast With Binu pokhrel, ft. Hira Bohora #motivation #love
172K views · Nov 14, 2025 · News & Politics
Comments · 467
@hira_bohara · 10 months ago
धन्यवाद प्यारी धेरै माया ,यो समय निकै प्यारो भएको पाए हजुर संग मनमा गाठो पारेर राखेको मेरो जिवन केही हदसम्म खोल्न पाए , मेरो मनको तिजोरी केहि हदसम्म हलुँगो भएको छ,धन्यवाद सम्पुर्ण टिम्लाई 😇📿❣️
129
@setiganga2418 · 10 months ago
भगवानले कुनै चमत्कार गरुन् कि तपाई छिट्टै निको हुनुस बैनी 🙏🙏🙏❤️❤️❤️❤️
43
@kabiawasthi4366 · 10 months ago
वहाँ विश्व कै उत्कृष्ट motivational speaker हुनुहुन्छ ।वहाँ लाई platform प्रदान गरौ ताकि सयौ हजारौं लाखौ ले निराश भएको बेला बाच्न प्रेरणा पाउन
32
@borahae1217 · 1 month ago
कति साहसी र उत्प्रेरक नारी । सम्मान छ हिरालाई । नामलाई सार्थक गराउने भूमिका❤️🙏❤️
@maya_bh · 10 months ago
बोल्ने र लेख्ने कुनै सब्दनै छैन ❤️बैनी को आत्माबिश्वास लाई नमन ❤️
21
@suraz555 · 10 months ago
नेपाल सरकारले उहाँ जस्तो महान नारिलाई संरक्षण गर्नुपर्छ।
23
@apsarachhetri9552 · 10 months ago
बिनु सिस् आज फेरी एक पटक हजुर प्रर्ति नतमस्तक भए म❤🙏 बैनिको ईन्टरभु राख्नु भएकोमा❤
35
@khemnepal2173 · 10 months ago
हिरा जि को साहस, आत्मविश्वास र संघर्षलाई सलाम । सुस्वास्थ्यको कामना ।
19
@saritapaudel1763 · 10 months ago
अदृश्य देबि को रुपमा अबतार लिनुभयको हो सामान्य मानव लाई यो कार्य गर्न निकै कठिन छ कुनै अदृश्य शक्ति ले चलायको छ मेरो बिचार मा अझै उहामा आत्मशक्ति जागृत होस प्रभु 🙏🙏🙏🙏
19
@parbatigautam5578 · 10 months ago
आत्मा बिस्वा भन्दा ठुलो उपचार अरुकेहि नहुनि रेछ नानि हार्दिक नमन ।
37
@sushmaadhikari6302 · 10 months ago
हिरा म्याम ,, एउटा मानिस जीवन बुझ्नलाई संसार घुम्छ ,पढछ अनेकौ मानिसको संगत गर्छ तर तपाईंको सिमित परिधीभित्रको जीवन , भोगाई र अनुभव कति विशाल, कुनै शब्द नै छैन भन्नलाई । यो सालिन र शान्त प्रस्तुतीप्रती नमन । स साना समस्यालाई ब्यवस्थापन गर्न नसकेर मृत्युलाई बिकल्प रोज्ने धेरैलाई यो पोडकास्ट प्रेरणा बन्न सकोस ।
50
@radharanabhat7263 · 10 months ago
हिमत वालि महान नारि अातमबलकति ठुलाेछ नानु❤️❤️❤️❤️🙏
21
Up next

न्यायको खोजीमा तड्पिएकी विनुको संघर्षका कथाहरु | Binu Yadav | Salina Magar |The Chautari Show| EP-06
The Chautari Show · 22K views

के पुर्विय नीतिहरू महिलाहरु प्रति पक्षपाती छ ? #psychology #relationship #chanakyaniti
Dr Binod Dhakal · 5K views

IMPORTANCE of Montessori School | PUSHPA RIJAL | SHIKSHAPATI | SHOBHA SAUD
शिक्षापाटी नेपाल · 372 views

13 वर्ष पछी अचानक नभनी भेट्न जादा यस्तो भयो Surprise 😮 || Part 2 मृत्यु प्रसाद जिवनको यात्रा
Hira Bohara · 6K views

मान्छे भगवान हुन्छ ? Nepa Gema Present's Sacred Stories #04 l Swami Aatmo Neerav l Sujan Shrestha
Nepa Gems and Khali Prishtha · 10K views

डर, चिन्ता, एन्जाइटी, डिप्रेसन #podcast With Binu pokhrel, ft. मनोविद बासु आचार्य #motivation #love
Binu Pokhrel · 46K views

सुमधुर यौ*न जीवनका शुत्रहरु ॥ Sexologist Subodh Pokhrel ॥ Biswa Limbu Podcast Season 2 Ep 32
Biswa Limbu and Mero Online TV · 475K views

मलाई बचाउन भाइले ज्यान दियो, फेरि उसैको दिदी बन्न पाएँ हुन्थ्यो! | Jayatri Tamang | Real Story Time
Real Story Time · 25K views

श्रीमान हङकङमा श्रीमती रोडमा|गर्भवती हुँदा निर्घात कुटपिट,झुक्याएर डिभोर्स गराई घर निकाला गरेको आरोप
Good tv · 166K views

Hami 3 Bhai Bahinilai Mirtuko Mukhma Xode Bideshin Bahini😔 ||HiraBohara
Hira Bohara · 131K views

घटनाले होइन मनमा उठ्ने बिचारले हो दुखाउने #podcast With Binu pokhrel, ft.yogi Vikasananda #love
Binu Pokhrel · 217K views

के हिमाली झाँक्रिहरूलाई नै yeti भनिन्छ । महेश राणा । ओमकृष्ण के.सी (साधक)
Shree Masto · 17K views

मृत्यु प्रसाद जिवनको यात्रा ✈️ Leaving Kathmandu | Part 1
Hira Bohara · 12K views

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन
Himal Online TV · 66K views

भगवान बुद्ध बिष्णुका अवतार हुन? Bibek Shakya Putra || Podcast with Sampada Limbu || Yatra -170 ||
Sampada Limbu · 54K views

नेपालमा गरिबी र आँसुमात्र छैन, अरू थुप्रै चीज छ | Kumar Nagarkoti | अनि,अब with Sudheer Sharma Ep.44
Sudheer Sharma · 21K views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 128K views

लाशमाथिको साधना: बोक्सी,बोक्सी विद्या,मसान र अदृश्य शक्तिको संसार | Dr.Deepak Subedi
Real Story Time · 118K views

Meeting friends after so long😍 Aloe herbal ko opening ma Yesto ramailo.
SURAKSHYA KC OFFICIAL · 126K views

आज मलाई डुबाउने मेरा आफन्तहरू नै हुन् । Bandana Bhattarai को कथा | Harka's Podcast #156
Harka Podcast · 271K views

मनलाई जिते जित #podcast With Binu pokhrel, ft. Healar Kamal Rajlawat #motivation #healing #health
Binu Pokhrel · 53K views

अरु केटीसंग श्रीमानको बिहेपछि संगिना मर्नु र बाच्नु अवस्थामा, पागल देख्दा आफू जस्तो लाग्छ EP_06
Kurakani Show · 35K views

Bahini Bina 2081 Saalko Hamro Bhaitika Yeshto Vayo🥺❤️🩹|| HiraBohara
Hira Bohara · 25K views

पाटनको शक्तिशाली अग्निशाला l Sacred Stories #03 l Pramod Sharma, Sujan Shrestha l Nepa Gems
Nepa Gems · 15K views

My Husband’s Birthday 🎉 | Unboxing Gifts, Dinner & Celebration ❤️ #alizehjamali #vlog #viral
Alizeh Jamali · 183K views

पीडालाई शक्तिमा बदल्दै डा सृष्टि : एकैपटक परिवारै गुमाइन् तर हिम्मत गुमाइनन् । |Dr Shristii Tiwari|
Health TV Online · 1M views