मखनाको कथा | Makhanako Katha | Herne Katha EP177 - हेर्ने कथा
810K views · Nov 14, 2026 · Film & Animation
Comments · 402
@SuRyA-n8b2v · 10 days ago
स्वदेशमा यत्तिका गाउँलेले दाजुभाइ दिदी बहिनी बा आमा लाई स्वरोजगार तुल्याउने आफु नि आत्मनिर्भर युवा व्यवसायीलाई सलुट ।<br> उजागर गर्दिने प्रेरणा हौसला र हामीलाई सम्पूर्ण प्रोसेस को सुन्दर भिडियो बनाइ पस्कने सम्पूर्ण हेर्ने कथा टिमलाई सादुबाद !
236
@milanlama4232 · 8 days ago (edited)
हामि धेरै काठमाडौं पहाड देखि हेर्दा त्यो मदेश तिर अलि गरिव खालको व्यवहार फलफुल बेच्ने,कवाडी काम,कपाल काट्ने मात्र होला भनेर बुझेको हुन्छ तर जहाँ सामुहिक काम,राम्रो ब्यवसायीक हिसाबले गर्दा खेरी आफ्नै भुमि देशमा आफ्नो परिवार सित बसी त्यो राम्रो लगानी गर्ने युवालाइ आज अमेरिका नि यहि मलाइ जापान पनि यहि जस्तै रहेछ । खुसि लाग्यो सय तोपको सलामी यो युवा साथि जो नेपालमा नै केहि गर्न सक्छु गर्न सकिन्छ भन्ने उदाहरण दिएको हो ।।।🙏🏻
51
@santoshniroula9315 · 10 days ago
हामीले घरमा पूजाआजा वा धार्मिक कार्य गर्दा पण्डितज्यू र परिवारका लागि बिहानको खाजामा मखाना प्रयोग गर्थ्यौं, तर यसको पछाडि यति धेरै कडा परिश्रम र यति ठूलो अभियान जोडिएको छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। संसारलाई स्वस्थ आहार पुर्याउन किसानहरूले गरेको यो मेहनत साँच्चै प्रशंसनीय छ। 🙏✨
57
@chandraparajuli66 · 10 days ago (edited)
हेर्न कथा नछुटाइ हेर्नू हुने सम्पुर्ण मित्रहरू जति आज एक हौं त्🙏❤️
166
@Entertainment_xyz555 · 10 days ago
हिमाल,पहाड,तराई कोही छैन पराई !😢हामी सबै नेपाली !!❤🙏
97
@sudippyasiphuyal9344 · 10 days ago
मलाई तिमीमाथि गर्व छ, युवा भाइ। तिमी सम्पूर्ण युवाहरूका लागि प्रेरणा हौ। यो एपिसोड हेर्दा पक्कै पनि सबै युवाहरू नेपालमै काम गर्न र कमाउनका लागि उत्साहित हुनेछन्।
113
@sanjayabaral5198 · 10 days ago
महेश भाइलाई हृदय देखि सलाम। स्वदेश मै बसेर आफ्ना लाई रोजगारी प्रदान गरी देश को अर्थतन्त्र लाई योगदान दिएकोमा। मखना बेला बेलामा खाइने गरिन्छ अब नियमित खाइनेछ त्यो पनि मटिहानी माखना मात्र।
21
@RohitRijal-x8j · 10 days ago (edited)
महेसले सबैतिर काम सिकाएर रोजगारी सिर्जना गर्ने काममा निकै ठूलो योगदान दिएका रहेछन्। मखना खेती बाट मनग्गे आम्दानी पनि हुँदो रहेछ। तीन चार शयले रोजगार पाएको भन्दा गर्ब लाग्यो यो भिडियोबाट धेरैले सिक्ने अवसर पनि पाउँछन्। यो एपिसोर्ड लागि विद्या चापागाई दिदीलाई धेरै धेरै धन्यवाद। ❤🎉🙏🇳🇵
18
@samratjungchettri3434 · 10 days ago
म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु ,यस्तो ब्यबसाय र ब्यपारलाई अझै धेरै प्राथमिकता दिनु पर्छ सरकारले 🙏
17
@AnilKunwar-s1e · 10 days ago
KTM बसेर पत्रकार हो भनेर आनटा सनटा भुक्ने हरु हेर के हो पत्रकार भनेको । <br>कसरी गर्नु पर्छ <br>सदै यो नेताले यो गरो तोगरो <br>कलाकार यौउटा फिलिम खेले पछि कहिले बिबा गर्ने हो कस्तो जोडी मिलेको हो भन्दै ठिक छ ।
36
@ganeshmahara1529 · 10 days ago
महेश राम्रो मान्छे जसले अरूलाई नी व्यापार गर्न मद्दत गर्यो सिकायो नत्र नेपाली हरु त रिस गर्ने हुन्छन् अरूलाई सिकाउँदैनन।
19
@susamrai-z7f · 9 days ago
मखनाखेतीको जटिल प्रक्रिया अनि त्यसमा लाग्ने मेहनत देख्दा,जिन्दगीमा आजसम्म मैले त खासै परिश्रम गरेको नै रहेन्छु भन्ने पो अनुभुति भयो।
12
Up next

भोटे दाइको कथा | Bhote Dai ko Katha | Herne Katha EP176 - हेर्ने कथा
Herne Katha · 929K views

“The Nation Speaks”With Rajendra Baniya |Gokul Prasad Baskota | Kछ Nepal | EP-18
Kछ Nepal and Anita Chalaune · 677K views

मास्टर बा को कथा | Master Ba ko Katha | Herne Katha EP175 - हेर्ने कथा
Herne Katha · 1M views

भिरमाथि भर्याङमा अडिएको गाउँ | अपि हिमालमुनि लुकेको अनौठो संसार | Api Base Camp Trek
Entertainment MMC · 147K views

अनु - A Real Story of Anu Pariyar - Full Part
Saigrace Official · 1.1M views

ज्याकेट र घुस काण्डको चिरफार, ३६ को आँकडा को-को सँग | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 31
Rajatpat Online TV · 280K views

दलाललाई खोज्दै जादा भयो यस्तो.. 'दलाललाई पानी मुनि गए पनी छोड्दैनौ' । महानगरको कर्मचारी रहस्यमय गायब
Falano News · 365K views

प्युठान गौमुखी, रहष्यमयी झरनाको संसार । गाईको मुखबाट निस्कने अनौठो झरना । Pyuthan Gaumukhi
PURVI BLUES · 156K views

Switzerland Ko Nagarik Nepal Aayera Kheti Kisan! Yasto Kina Gare?
Khem Dewan · 378K views

An Inspiring Story of DINESH CHAMAR | Red Bull Inside The Bunker | S01E28
Inside The Bunker · 197K views

डाक्टर गाउँको कथा | Doctor Gaun ko Katha | Herne Katha EP78 | हेर्ने कथा
Herne Katha · 1M views

बुडुको कथा | Buduko Katha | Herne Katha EP130 - हेर्ने कथा
Herne Katha · 1.7M views

Dayahang Rai | Rajaram Poudel | Poudel Cast | Ep 14
Rajaram Poudel · 165K views

World’s 7th Highest Mountain | Dhaulagiri | from This Hidden Nepal Trek! | Dhorpatan–Tikka Dhara
Hiking Planet · 1M views

गुल्मीका दिलिप भण्डारी | LOCAL LEGENDS | GULMI | RAJENDRA BANIYA
Nepal Lead TV · 566K views

Survival 24 Hours Night Camping Building Stone House on the Top of Hill Cooking Juicy Buff Rice
Ex Romeo Bagjhoda · 105K views

पहाडमा सुन फलाउनेहरु | Pahadma Sun Falauneharu | Herne Katha EP157 - हेर्ने कथा
Herne Katha · 802K views

बालेन फर्केलगत्तै भारतले देखायो असलियत। कमल थापा LIVE। इपीजी एकतर्फी खारेज। SIDHA KURA JANATA SANGA
News24 Nepal · 239K views

Ghatichina Pokhara ghumgham | Episode 636 | Samrat Magar
Samrat Magar · 188K views

NEPAL's CRAZIEST JAIL BREAK
IN-Depth Story · 216K views