Ads skipped

Comedy Nightsका कर्मा लामाले हँसाउनु हँसाए, खप्पिस चोर देखि घरमा गर्लफ्रेण्ड लगेका किस्सा | Podcast

36K views · Jul 23, 2026 · Entertainment

Comments · 47

  • @gurungdevipun2542 · 2 months ago

    डा.पुन को कपि गरेर हसाउने मात्र होइन ,कर्माको सोझो बोल्ने बानी पनि मिल्ने रहेछ❤

    8

  • @AjayaBogati-wk8qw · 2 months ago

    ए कर्मा कति मिठो हाँसेको... हरेक पाइला पाइलामा सफलताको शुभकामना दिन चाहन्छु म ...!!

    5

  • @sabinrai5104 · 2 months ago

    डियर कर्मा भाई, तपाईंको संघर्ष देखि आजको यात्रासम्म हेर्दा साँच्चै गर्व लाग्छ। तपाईं जहाँबाट उठ्नुभयो, त्यो यात्रा सजिलो थिएन, त्यसैले आजको सफलता तपाईंले मेहनतले कमाउनुभएको हो। यही सरलता र आफ्नोपन सधैं जोगाइराख्नुहोस्। तर अब तपाईं धेरै युवाहरूका लागि प्रेरणा बन्नुभएको छ, त्यसैले पडकास्ट वा अन्तर्वार्तामा बोल्दा प्रत्येक शब्दले धेरैलाई असर गर्न सक्छ भन्ने कुरा पनि सधैं सम्झिनुहोस्। तपाईंको प्रतिभा र मेहनतले अझै धेरै उचाइ चुमोस् भन्ने मनदेखि कामना छ। भगवान ले सधैं तपाईंलाई सही बाटो, अझ धेरै सफलता र सम्मान प्रदान गरून्। धेरै धेरै शुभकामना भाई! ❤️🙏

    16

  • @गुनलामिछाने · 2 months ago

    कर्मा भाईको कमेडि सार्है राम्रो लाग्छ,अनि पोडकाष्टमा कति मिठो बोली वाउ,अनि पोड्कास्ट चलाउने बहिनिको हासो कति मिठो वाउ❤❤❤❤❤

    3

  • @ShibaPrasad-p6n · 2 months ago

    कर्मा लामाको अभिनय निकै राम्रो छ अझै राम्रो गर्दै जानुस शुभकामना ।

    1

  • @epicnature8582 · 2 months ago

    I love this conversation auntie 😂. Underrated comedian Karma  bhae.

    1

  • @motithapa7751 · 2 months ago

    कर्माको कमेडी साह्रै मन पर्छ❤❤❤❤❤।

    1

  • @bidhyasharma2640 · 1 month ago

    between <a href="https://www.youtube.com/watch?v=UVUPvh-ZXDM&amp;t=2">0:02</a> &nbsp;, Karma.😊✨💕🙏.!!!.

    1

  • @TulshiramBaraili · 2 months ago

    कति राम्रो सोच कर्मा भाइ कोही कोही दुई चार पैसा भएपछि ठूलो पल्टिन्छन् तर यस्तो प्रख्यात कलाकार &nbsp;कति सिम्पल जीवन जिउने तरिका उत्तम सोच भाइ

    8

  • @shibdanuwar1291 · 2 months ago

    कर्मा दामि एक्टर हो

    2

  • @haratarah9 · 1 month ago (edited)

    innocent-natural, god-gifted comedian, keep going, who knows the future..? lovely chat!

  • @SummitSlices · 2 months ago (edited)

    Karma Bhai u r Gre8t ♥️❤|

Up next

LIVE

किन छाडा बोल्न छोड्दैनन् कमेडियन बिशाल गौतम ? म पैला चोर्थे अहिले माग्छु ! Bishal Goutam New Podcast

Masti TV · 27K views

LIVE

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै

Yoho Television HD · 146K views

LIVE

लक्ष्मण सञ्जालको संघर्षदेखि सफलतासम्मको यात्रा, आज खुल्यो सबै कुरा LAXMAN SANJYAL | PRATIMA PODCAST

Pratima Gaihre · 1K views

LIVE

KARMA LAMA IN THE LAST QUESTION | |

Sajan Shrestha · 105K views

LIVE

रमाईला गायक श्याम रानाले हँसाउनु हँसाए, के श्रीमतीसँग सम्बन्ध बिग्रिएको हो ? Shyam Rana New Podcast

Masti TV · 55K views

LIVE

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र

Vrikuti Tv · 29K views

LIVE

गर्लफ्रेण्डको तारिफ गरेर थाकेनन् कमेडियन कैलाश कार्की, कहिले गर्दैछन् विहे ? Kailash Karki Podcast

Masti TV · 64K views

LIVE

Today News 🔴Aaja ka mukhya samachar | Asoj 15 gate, 2083 | Nepali Samachar News | Wavenepal News

Wavenepal News · 20K views

LIVE

घुमाउन ल्याएको आमाको अकस्मात निधन हसाउँने विक्कीको रुवाउने कथा ! BIKEY-SHRADDHA II COMEDY DARBAR

TBS MEDIA · 24K views

LIVE

मान्छे भगवान हुन्छ ? Nepa Gema Present's Sacred Stories #04 l Swami Aatmo Neerav l Sujan Shrestha

Nepa Gems and Khali Prishtha · 10K views

LIVE

KARMA SINGH LAMA | EP 186 | KSHITIZ KC & UTSAV SAPKOTA

Chill Pill · 122K views

LIVE

यौनका कुरा गर्दा पवनकलीलाई गाली र धम्की, यो समाजले मलाई कालोमोसो दल्न बेर छैन ! Lunibha Tuladhar

Masti TV · 16K views

LIVE

कमेडियन सन्तोष थापाको अचम्मको प्रेमकथा : मेरो त EX_सँगै विहे हुन्छ होला || Santosh Thapa Podcast

Masti TV · 28K views

LIVE

राजाराम पौडेल | सज्जा चौलागाईं | Nepal Music Show | Ep 24

Nepal Music Show · 46K views

LIVE

Today news 🔴 nepali news | aaja ka mukhya samachar,nepali samachar live | Asoj 15 gate 2083.

NEPALI NEWS TV · 1.7K views

LIVE

THE LAST QUESTION WITH RAJA RAM PAUDEL

Sajan Shrestha · 467K views

LIVE

प्रधानमन्त्री बालेन्द्र शाहले बोल्न सिक्नुपर्छ, नेता देखि अभिनेतालाई सिकाउने रहर || Rajesh Pandey PC

Masti TV · 1.2K views

LIVE

ज्वाइँ र जेठान भएपछी कोही नचाहिने Wilson Bikram Rai & Buddhi Tamang || Sampada Limbu || Yatra- 252

Sampada Limbu · 83K views

LIVE

मेरो घर जान्छौ त १०९ नम्बरको ग्रलफ्रेन्ड बन्छौ त ? |Best Of Mexam Gaudel || Comedy Night Video

OSR Entertainment · 319K views

LIVE

'बालेनको इमान नडगमाए रविको हालत पनि चोलेन्द्र वा प्रसाईँको जस्तै हो'| Samaya Sandarbh | Himalaya TV

Himalaya News · 7.4K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.