Ads skipped

जापान छाडेर बाख्रा पालनमा लागेका युवाको अनुभव: बोयर भन्दा लोकल ठीक,यसरी बनाउनुहोस सस्तोमै राम्रो खोर

571K views · Jun 26, 2021 · People & Blogs

Comments · 495

  • @nainasingh1589 · 5 years ago

    तपाई इमानदार मात्र होइन एक मेहनती किसान पनि हो तपाइलाइ म सम्मान गर्दछु।

    42

  • @Krishnathapa_np · 5 years ago

    किसानी पेसाको लागि यो भिडियो एकदमै उपयोगी छ र प्रसारण गर्ने यो यूट्युब चेनल अलिक फरक छ राम्रो छ जय किसान ।

    71

  • @kapilsimkhada4058 · 4 years ago

    राई दाइले अत्यन्तै रमाइलो र यथार्थ कुरो गर्नु भो उहाको सफल्ता अबस्य सुनिश्चित छ!✊✊

    18

  • @aarjupun6675 · 5 years ago

    भाईको सोच र काम गराई यकदमै मन परयो मौका मिल्यो भने अबस्य पनि हेनँ आउला है त ।<br>धन्यवाद पावर मिडिया लाई

    9

  • @budhimanbiswokarma6737 · 5 years ago

    अत्यन्तै राम्रोसँग बिजय राई सर सँगसँगै कुरा उत्कृष्ट सल्लाह सुझावलाई करोडौंको साथ सहयोग नमन गर्दछु सर म तुम्लिङटार सँखुवासभा जिल्ला बाट मिडियामा ल्याउने ठूलो सहयोगी भूमिकामा लाखौंलाख हार्दिक बधाई छ

    13

  • @tandanbhuwan5328 · 4 years ago

    आहा &nbsp;कति राम्रो सोच कति रामो बेबसाइ ल पर्गती को शुभकामना

    4

  • @krishnamagar2336 · 5 years ago

    यो भिडियो हेरेर धेरै रमाइलो तथा आनंद आयो। बाख्रा पालन संबंधित धेरै जानकारी लिन पाईयो। अब एकपटक यी दाजुलाई प्रत्येक्ष भेट्ने र यो बाख्रा फ्राम भिजिट गर्ने ईच्छा छ।

    10

  • @prakashp3909 · 4 years ago

    विजय भाईको पौरख देखेर बडा आनन्द आयो। अझ यिनको कुरा गर्ने तरिका झनै मीठो। ईमान्दार रहेछन् पक्कै सफल हुनेछन्। शुभकामना।

    5

  • @bishanbbc6500 · 5 years ago

    यो भाइ को कुरो मलाई 100% सहि लाग्यो , ल &nbsp;बधाई भाइ ,,,

    4

  • @Binodlama5999 · 5 years ago (edited)

    Wow! Very good idea i m proud of you. यो हो त लाइन भनेको। हामी नेपालीयुवाहरू आफ्नो आफ्नो गाउँ फर्केर यस्तै सोचविचार लिएर अगाडी बढ्ने हो भने सायद मरुभूमीमा ५० डिग्रिको घाममा गएर पसिना बगाउनुपर्ने थिएन कि!

    11

  • @krishnamagar2336 · 5 years ago

    host : शितल तामाङ जि को आवाज कता-कता विद्या चापागाईं जि को आवाज संग मिल्दोजुल्दो लाग्यो। राम्रो आवाज।

    44

  • @gurungkrishna2603 · 3 years ago

    मैले 3 चोटी हेरे धरै राम्रो लाग्यो पावर मीडिया धेरै &nbsp;धेरै धन्बाद &nbsp;बाद लगायत विजय जी लाई पनि

Up next

LIVE

Today News 🔴Aaja ka mukhya samachar | Asoj 15 gate, 2083 | Nepali Samachar News | Wavenepal News

Wavenepal News · 8.3K views

LIVE

बाख्रा पालन गर्नु अघि हेर्नै पर्ने एक विशेष भिडियो - An interview with farmer Ujjan Budhathoki

Krishna Budhathoki · 252K views

LIVE

दिनमा २५ लाख आम्दानी गरेका कृषकले बेचे एक हजार बोका !

Krishna Budhathoki · 47K views

LIVE

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र

Vrikuti Tv · 27K views

LIVE

गर्न सके बाख्रा पालनमा फाइदा छ : लोक ब.घले

Krishna Budhathoki · 56K views

LIVE

बाख्रा पाल्नु अघि यो भिडियो अवस्य हेर्नु होला - Watch this video before start goat rearing

Krishna Budhathoki · 428K views

LIVE

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन

Himal Online TV · 66K views

LIVE

बाख्रा पालेर करोडौको गाडी किनेका लिम्बू काका,150 बाख्रा लाई hey खुवाएर करोड कमाउदै goat farmers

MAJHA GHARE · 16K views

LIVE

संखुवासभा बाट झापा आएर ६० लाख लगानी गरेर युवाले खोले यस्तो फार्म!

MERO DESH MA BHANDA MATHI · 10K views

LIVE

६ सय बाख्रा पालेका जापान रिटर्नी प्रेमको प्रेरणादायी कथा

Krishna Budhathoki · 49K views

LIVE

नेपालकै सबै भन्दा ठूलो बाख्रा फार्मको कथाः यसरी गर्नुहोस् सफल हुने गरी बाख्रा पालन | Goat Farming

POWER MEDIA NETWORK · 492K views

LIVE

एउटा बाख्राले जग्गा जोडयो घर व्यबहार सबै चलायो 26 बर्ष अगाडि ल्याएको एउटा बाख्राको यति धेरै कमाई!

MERO DESH MA BHANDA MATHI · 7.6K views

LIVE

बालेन वि*रोधी लाई डिआइजि को चे*तावनी: सरकार ढाल्न क-कसको चलखेल गरे पर्दाफास ? dig keshavadhikari

Khalti tv · 6.9K views

LIVE

बिदेशमा भएका श्रीमानले काम नगर्नु भन्दाभन्दै 7 सयमा लोकल पाराले बाख्रा पालेर लाखौ कमाउने सरिता दिदी

MAJHA GHARE · 12K views

LIVE

४०० भन्दा बढी बाख्रा पालन गर्दै आएका युवा कृषक, सुनाए पछिल्लो ८ वर्षको अनुभव र भावी योजना

Nepal Chitra · 153K views

LIVE

मौरीपालनबाटै करोडौंको कारोबार गर्ने सरिताको कथा: देश देखि विदेश सम्म महको व्यापार | Bee Farming

POWER MEDIA NETWORK · 275K views

LIVE

तीन पुस्ता देखि व्यावसाययिक यात्रा , गाउँकै एक नम्बर बाख्रा पालन गर्ने दाजु

MERO DESH MA BHANDA MATHI · 4.9K views

LIVE

मात्र 25 हजार लगानी गरेर 70 ओटा बाख्रा पाल्ने डिल्ली, बर्समै 15 लाख कमाउदै village goat farmers

MAJHA GHARE · 14K views

LIVE

हेलिकप्टरबाट ठाँऊ हेरेर बनाएको रिसोर्टको कथाः जहाँबाट देख्न सकिन्छ आठ हजार मिटर माथिका सबै हिमालहरु

POWER MEDIA NETWORK · 640K views

LIVE

बाख्रालाई पराल खुवाउने तरिका /Bhetghat.com /राजेन्द्र दोबालि

Bhetghat. com · 364K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.