“डिभोर्स गरेर फेरि सँगै भयौँ” Maya Gurung & Anup Gurung (Budako Achar) Biswa Limbu Podcast S2 Ep 90
302K views · Mar 29, 2026 · People & Blogs
Comments · 493
@TaraPariyar-jl9ft · 5 months ago
संसार मा यस्तै दाजु भाउजु सबै काे भय हामी ले जसरी दुःख पाउने थिएनन्
18
@MamtaLimbu-b5p · 6 months ago
धेरै समयपछि विश्व दाईको मुहारमा नि खुसि अनि चमक देख्न पाइयो धन्यवाद विशेष अनुप भेना र माया दिदीलाई 🙏
58
@gurumniimanuu · 5 months ago
आज आएर थाहा भयो कि मान्छे छुचि भए पनि भित्री मन चाहि सफा हुँदो रहेछ भनेर थाहा भो माया दिदि बाट <br>हजुरहरुको यो कहानि ले मलाई पनि एकदमै हिम्मत मिलो र धेरै कुरा हरु पनि सिकियो धन्यवाद छ दिदि <br>अझै सफलता मिलोस् हजुरहरुलाई
11
@DurgamaniTamang · 6 months ago
“जति यो पोडकास्ट हेर्दै जाँदा, त्यति नै जीवनप्रतिको माया, मोह, संघर्ष, सुख र दुःखका कथाहरूले मन छोइरहन्छन्। साँच्चै, दुःख र संघर्षले नै मानिसलाई सिकाउँछ, बलियो बनाउँछ र अन्ततः सफलताको शिखरमा पुर्याउँछ। जीवनमा भोगिएका ती कठिन क्षणहरू नै हाम्रो सबैभन्दा ठूलो गुरु हुन् माया दिदी अनुप दाइ मेरो पनि एस्तै सपना छ sem like this <br>अनि बिस्व दाइ ,माया दिदी अनुप दाइ लाइ धेरै धेरै माया ❤❤❤❤
26
@Darasing-w9r · 6 months ago
सहि छ।।येस्तै दुख सुख बुझ्ने मिहिनेत गर्न सक्ने नारी जस्ले पाउछ उहीँ सफलता हुन्छ र भाग्यमानी पनि।।
22
@punsanam1274 · 6 months ago
म पनि काठमाडौं गंगबु मा बस्छु अनि माया को भिडियो हेर्नू थाले को कोरोना देखि आजा सम्म नछुटाई हेर्छु हेर्दा हेर्दै अनय पनि जन्मिन ठुली भैन खुशी लाग्यो अब त किनेर खाने हो ❤❤ बधाई अनि शुभकामना छ दुबै जना लाई🎉🎉🎉🎉
15
@shreerajgurung2202 · 6 months ago (edited)
नमस्कार तपाईहरु सबैलाई मेरो नाम श्रीराज गुरुङ USA 🇺🇸 बाट बिशेस चेलीलाई धेरै धन्यवाद यति राम्रो विचारको लागि अनि बधाई अनि शुभकामना आउने दिनहरुको लागि ….. राम्रो विचार अनि उद्स्य तपाईहरुको
11
@SamuraiGurung-g4d · 6 months ago
यी महान संघर्षशिल छोरीलाई मेरो सलाम छ।कति महान छिन यीनका ह्र्दय।
20
@ShantaRai-vl4rl · 6 months ago
कसैको आखा नलागोस यी जोडीमा भगवान सङ यहि पुकार छ अनि उत्तर उत्तर प्रगतिको कामना पनि
14
@sashiyakthungma · 6 months ago
माया बैनि अनुप भाई तपाई हरू कहानि ले म रूएको छू सुन्दर जोडि भगवान सधै रक्षा गरिरहोस 🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
9
@Rai71389 · 5 months ago
Wow wow Maya ❤❤❤❤❤❤ yesto Hunu parxa Budi wow
2
@AashaRai-p7f · 6 months ago (edited)
देवर प्रतिको माया,त्याग सुनेर आँसु झरेको पत्तो भएन😢 यो परिवारको खुसीमा कसैको आँखा नलागोस्🙏परिश्रम गरेपछि फल पाइन्छ नै🤗 जुन काम गर्दिन,लाज लाग्छ भन्दै सुरु गरेको अनुप दाईको काम त्यो पनि त्यति थोरै लगानि बाट आज यति ठुलो सफलता हात पर्छ यो कसले सोचेको थियो होला र🤔तपाईंहरुको निरन्तरको मेहनत ले नै संसारले चिन्न सकेको छ,तपाईंहरुलाई🙏धेरै मान्छेले तपाईंहरु बाट संघर्ष गर्दा सफलता मिल्छ भन्ने कुरा सिक्छन🤗
80
Up next

Rückwärts in die Zukunft | Silke Schäfer | #peace #love #astrology
Silke Schaefer Astrologie Offiziell · 60K views

गुराँश नानीको संघर्ष: परिवारसँग बोलचाल बन्ददेखि,श्रद्धान्जली सम्म 🥲॥ Biswa Limbu Podcast S2 Ep 111
Biswa Limbu · 201K views

आफैले खोजिदिएको डाक्टरसंग श्रीमानको अफेयर, थाहा पाएपछि पागल झैं भइन श्रीमती ||Tapashya Ranaa, Anisha
Mero Online TV and 2 more · 1.3M views

Rajendra Baniya On New Media Journey, Life,Family& Happiness ॥ Biswa Limbu Podcast Season 2 Ep 30
Biswa Limbu · 141K views

Budhako Achar BIG Controversy 😱 Maya Gurung & Bebo Vlogs Reply | Full Explained
KANXA ffx · 152K views

Maotse Gurung & Puskar Gurung ॥ अब्बल चरित्र अभिनेता ॥ ज्वाईँ-जेठान Biswa Limbu Podcast S 2 Ep 143
Biswa Limbu and 2 more · 91K views

Aron छोटेकाे Dance डेखेर Chhoti भैन फिदा 🤭 भनिन् हाम्रो जोडी त भगवानले नै बनाइदिनु भएको रहिछ 💓
Social Entertainment · 26K views

YEKASI MEETING KINA GARNU PARYO?
Mayagurung · 51K views

Buda Ko Achar Grand Opening In Kathmandu🤩 Thank you @Binduli for Pork Curry And Rice❤️
Gurung Vlogs · 179K views

Suzan Zimba Talks About Girlfriend,Marriage Plan,Money&Comedy Durbar॥ Biswa Limbu Podcast S2 Ep 129
Biswa Limbu and 2 more · 39K views

@mayagurung9799 र उनको श्रीमानले सुनाए आफ्नै घरबाट निकाल्दाको पीडा र Love Story| Ranjit Podcast ||
Ranjit Poudel · 1M views

चोलेन्द्र रास्ट्रपति कसको कोटामा?केपि कि रविको? शिशिर खनाल-महेन्द्र पाण्डेको सम्बाद र गिरफ्तारि बारे
कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV) · 9.7K views

तपस्या र विश्व लिम्बुको प्रेमदेखि विवाहसम्मको चर्चा, के हो खास कुरो🤔? Biswa Limbu || TRP
Tapashya Ranaa Podcast · 77K views

Meeting friends after so long😍 Aloe herbal ko opening ma Yesto ramailo.
SURAKSHYA KC OFFICIAL · 126K views

प्रेम नै प्रेमका कुरा बिश्व लिम्बुसँग, हासो नै रोकिएन Biswo Limbu /Aava Sharma
The real Chat with Aava 🦋 · 41K views

XORI KO KUTAI DARO VAYO PRANK DARO VAYO 😱
Mayagurung · 1.3M views

Suraj Ranjitkar को संघर्षपूर्ण यात्रा॥बिलिनियर बन्ने सपना Biswa Limbu Podcast S2 EP 148
Biswa Limbu and Mero Online TV · 70K views

चोलेन्द्रको नेक्सस छताछुल्ल, प्रधानन्यायाधीश नै संकटमा, रविले किन गरे? १० हजार कर्मचारी निकालिँदै
Yoho Television HD · 57K views

मिलनसार DHIRAJ MAGAR AND MIRUNA MAGAR भन्छन् "हाम्रो बिहेबारी चल्छ" | RAMAILO WITH UTSAV | EPISODE04
Ramailo Chha · 88K views

@BEBO2002. & Virus ले हसाएरै मारे || संघर्ष र सफलता भित्रका कथा || Ranjit Podcast || EP32
Ranjit Poudel · 1.1M views