Ads skipped

Eleena Chauhan को भाइले सुनाए डिभोर्स हुनेको मुख्य कारण दिदीको अवस्था देख्दा Toilet मा गएर रुन्थे।

714K views · Jul 15, 2025 · People & Blogs

Comments · 1.2K

  • @Puspasunar68 · 1 year ago

    छोरिको हत्या पछि लास मा न्याय खोज्नु भन्दा जिउदो हुँदा साथ दिने आफ्नो परिवार ठुलो हो एलिना जि हजुर बहादुर नारी हो कला र गला को खानी हुनुहुन्छ हजुर।भाइ को कुरा सुन्दा कति माया लायो😢😢

    219

  • @manjurai720 · 1 year ago

    यंतिको दुखको पिडाको कथा सुनाउदा नि नबुझ्ने गोरुहरुदेख्दा कति दया लाग्छ जे होस एलिना बलियो भएर उभिएकोमा धन्यवाद एलिनाको परिवारलाई❤❤

    140

  • @alishamaharjan4773 · 1 year ago

    कुरै नबुझि कतिले खोट लगायो तर अहिले आएर सबैले बुझ्दियो खुशी लाग्यो ❤

    401

  • @DhanuAryalchhetri · 1 year ago

    Fan को आवाज सुन्थे 😢fan चलिरहेको छ भने ढुक्क हुन्थे , fan बन्द भयो भने निन्द्रा लाग्थेन 😢 omg भाई को कुरा 😢😢 आशु आयो

    183

  • @SumitraPandey-n2b · 1 year ago

    उ गायिका कलाकार मात्र होईन ,उ छोरी हो दिदी बहिनी पनि हो ब्यक्तिको ब्यक्तिगत जीवन पनि हुन्छ मन नपरे बेवास्ता गर तर कसैको चित्त दुखाउने अधिकार छैन ,तिमिहरुलाई मन नपरे वास्ता नगर गित नसुन तर उस्को ब्यक्तिगत कुरामा बोल्ने अधिकार छैन

    951

  • @MausamRai-ni9zk · 1 year ago (edited)

    तिमी माइती हौ भाइ हौ😢😢चेलिबेटी को लागि सायद दाजु,भाइ जस्तो नजिकको मान्छे कोहि हुदैन होला।जसरी हुन्छ दिदी,बहिनिको रक्छा गर्न अगाडि खडा हुन्छन।मेरो अनि सबै दाजु भाईहरुलाई नमन छ❤❤❤

    22

  • @ChijaShrestha-l7m · 1 year ago

    अस्ट्रेलिया बाट फर्किएर आउदिन भन्ने लाग्थ्यो रे हे प्रभु😭यत्ती को ख्याल् गर्ने भाइ र दाइ सब को दिदी बैनी लाई मिल्यो भगवान 🙏😭😭😭take care elina baini😘❤️❤️❤️😭😭😭

    680

  • @Mahesh25karki · 1 year ago

    भाई को कुरो सुनेर आँसु नै आयो बिचरा आफ्नो दिदी को कति धेरै केयर गरेको रैछ भाई ले सधैं आफ्नो दिदी यसरी माया गर भाई अजै प्रगति गर्नु एलिना दिदी शुभकामना छ ❤❤❤

    67

  • @Basantibhatt-o6g · 1 year ago

    यति सम्म गर्ने पुरुषलाई के भन्नू शब्द नै छैन 😢 अरुलाई रुवाउनेको भलो कैले नहोस

    44

  • @AnjanaBishwokarma-99 · 1 year ago

    अष्ट्रेलिया बाट फर्केर आऊँदिन होला भन्ने शब्दले नम छोयो भाइको दिदी प्रतिको माया यति हुन्छ कि शब्दमा बयान हुँदैन । जे भएपनि एलिना दिदी राम्रो अजै प्रगति गर्दै जानु ❤शुभकामना

    139

  • @kumar_skb · 1 year ago

    माया अन्धो हुन्छ भन्ने पनि एलिना बाट नै प्रष्ट छ, अनि भाईको कुरामा अति मन छोयो बिचरा भाइ ले दिदिको कति ख्याल गरेको छन कति पीडा बुझेको रहेछन जे हुनु भयो अब सधै राम्रो राम्रो काम गर्नु जिन्दगी लामो छ भुक्ने भुकीरहन्छन आफू जहिले अगाडि हेर्नु बहिनी, छोरिको निधारमा ९ पटक घाम लाग्छ रे त्यसैले हिम्मत न हार्नु थप सफलता मिलोस एलिना ❤

    185

  • @ApekshyaKhadka-u9q · 1 year ago

    येस्तो भाइ सबै को भइ दियो  सबै दिदीबहिनी हरु लाइ  कति खुशी हुनि थिए होला ❤❤

    244

Up next

LIVE

@BEBO2002. & Virus ले हसाएरै मारे || संघर्ष र सफलता भित्रका कथा || Ranjit Podcast || EP32

Ranjit Poudel · 1.1M views

LIVE

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र

Vrikuti Tv · 29K views

LIVE

गायिका एलिना चौहान रुँदा रुँदै थाकिन,डिभोर्सले बाबा आमालाई रूहाए,मलाई पाप लाग्छ|sargampodcast Ep-27

Kamal Sargam Podcast · 421K views

LIVE

रुँदै सुनाए सन्तान गुमाउँदाको पीडा || Controversy बारे बोले @crazyvlog8448

Ranjit Poudel · 461K views

LIVE

সুন্দরী নারীর জীবন যুদ্ধ Rj Kebria_atitsomoy jibon golpo

Atitsomoy · 2.5K views

LIVE

एलिना र विष्णुले खोले गोप्य कुरा | एलिनाकै अघि मिस पवि छानेपछि | THE PRAKASH SUBEDI SHOW | S2 | EP21

Rajatpat Online TV · 1.1M views

LIVE

Eleena Wedding Vlog || Smarika || Samarika || Jvis Jvin ||

Smarika Samarika Dhakal · 1.7M views

LIVE

नेपालका चर्चित १६ ठुला ल-डाइँहरुको बारेमा बिमल राज खत्रीको यस्तो अनुभुति रहेको छ- मेची देखि कालीसम्म

Sunaulo TV · 526K views

LIVE

My Husband’s Birthday 🎉 | Unboxing Gifts, Dinner & Celebration ❤️ #alizehjamali #vlog #viral

Alizeh Jamali · 185K views

LIVE

COMEDY NIGHT WITH CHAMPIONS || Episode 21 || Komal Oli, Eleena Chauhan, Samikshya Adhikari

OSR Reality · 1.8M views

LIVE

भरत दाहालको कुरा सत्य सावित, मर्छु तर माटोप्रति गद्दारी गर्दिन, मेरो मुख थुन्दा आफै सकिए बालेन सुधन

Himal Online TV · 67K views

LIVE

Rajani Gurung Mangali Shares Her Breakup Story ॥ Biswa Limbu Podcast Ep 355

Biswa Limbu · 173K views

LIVE

भुन्टी भाग - ३३७ [ Bhunti Epi - 337 ] II Asha Gautam II Sukumaya II September 29, 2026

Sukumaya TV · 2.9M views

LIVE

Shrijana Lama - "नानु"को कथा: Struggles, Forced Marriage & Strength | Harka's Podcast #104

Harka Podcast · 161K views

LIVE

रुँदै सुनाए श्रीमान अरुको काखमा देख्दाको पीडा || मनोजले सुनाए श्रीमतीको कुटाई खाँदाको अनुभव ||

Ranjit Poudel · 260K views

LIVE

एलिना चौहानलाई भ्याई नभ्याई, मेसेज हेर्न राखिन् सहयोगी, गाली गर्नेहरुलाई टुंगो लगाएरै छोड्ने -E TALK

News24 Nepal · 459K views

LIVE

The Complete Life of King Tribhuvan | Father of the Nation | Gyankunda

Gyankunda · 40K views

LIVE

Subha Podcast Ep 2 - Namrata Shrestha | Durgesh Thapa | Salon Basnet | Suman Koirala | Bharat Mani

Bharat Mani Poudel · 399K views

LIVE

“आरोप प्रत्यारोप लगाउनु भन्दा मौन बस्नु उचित सोचेर मौन थिए।”सम्बन्धको बारेमा बोले Bishnu Sapkota |

The real Chat with Aava 🦋 · 224K views

LIVE

Sita -"सीता" Episode-157| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

RT Entertainment · 2.2M views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.