गरीखानेका कथाहरु - अंक ४ | Garikhaneka Katha haru EP04 - Herne Katha
619K views · Mar 28, 2025 · Film & Animation
Comments · 668
@rbentertainment_07 · 1 year ago
जुत्ता बनाउने बहिनी कति हसिलो कति राम्रो बोल्ने ..मधेसी समुदाय मा यत्तिको गर्न सक्नु लाई मान्नै पर्छ 😊❤
106
@राधाकृष्ण2042 · 1 year ago
मधेश त्यसमा पनि ससुराले बुहारिलाई 1 लाख 20 हजार व्यापार गर्न दिने ती ससुरा लाई देख्न पाएको भए हुने।दुख लाग्यो।
150
@mrrijanbaniya · 1 year ago
दिदीको भिडियो नछुटाइ हेर्ने जति यता हाजिर हम❤❤❤
269
@AshokRai-p9d · 1 year ago
म दक्षिण कोरिया बाट हेर्दैछु पनि यस्तै खालको सम्बन्धित फोहोर रिसाईकल कम्पनीमा काम गरिराछु। यसले फोहोर व्यावस्थापन मा ९०% भूमिका खेल्दो रहेछ।मेरो पनि सपना छ नेपाल आएर नेपाल सरकार संग समन्वय गरेर नगरपालिकाको फोहोर व्यवस्थापनको लागि काम गर्ने
139
@purnbist249 · 1 year ago
दिनभरी आन्दोलन को भिदियो हेर्दाहेर्दै वाक्क लागेको थियो । बल्ल हेर्नेकथाले मन सान्त बनायो । धन्यवाद हेर्ने कथा team लाइ
282
@jeewankarki3907 · 1 year ago
कसरी भेटाउनु हुन्छ यस्तो राम्रो कथा अनि प्रस्तुती गर्ने तरीका पनि धेरै राम्रो।
19
@YangchukYoutso · 1 year ago
True inspiration 🎉🎉🎉
1
@Roshan-jijicha · 1 year ago
सलाम पौरखी चेलिलाई काम कहिल्यै पनि सानो ठूलो हुँदैन <br>हेर्ने कथाका गरीखाने कथाहरु कसैको निम्ति प्रेरणाको स्रोत बनोस् देस मै कै हुन्छ भन्ने एकदम सकारात्मक सन्देस दिने गरि खाने को कथा। हृदय देखि नमन ।आशा मारेर दिशाहिन बनेको आजको युवापुस्ता माझ वास्तविक र प्रेरणादायी कथा प्रस्तुत गर्नुभएकोमा हेर्ने कथा परिवारलाइ धेरै धेरै धन्यवाद ।
32
@Rudraprasadpathak · 1 year ago
निर्मलालाई सहयोग गर्ने ससुराबालाइ मुरि मुरि धन्यबाद।उद्यम गर्न उद्दत बैनीको श्रीमानलाई पनि धन्यवाद ।मधेसी समुदाय त्यसमा पनि महिलालाई धेरै नै गार्हो छ घरको चौघेरा तोड्न।❤❤❤
14
@hemgurung1596 · 1 year ago
सलाम छ यस्ता मेहनति हातहरु लाई । देश भित्रै पनि केही गर्न सकिन्छ भन्ने युवा हरु लाई एउटा सकारात्मक उदाहरण । यस्ता उपयोगी video को लागी बिध्या जी लाई सलाम ।
24
@shantikokhojima6040 · 1 year ago
हेर्ने कथामा गरिखानेका कथाहरु कसैको 😊<br>निम्ति प्रेरणाको स्रोत बनोस् धन्यवाद हेर्ने कथा 🙏
29
@एस_एसरिजाल · 1 year ago
आशा मारेर दिशाहिन बनेको आजको युवापुस्ता माझ वास्तविक र प्रेरणादायी कथा प्रस्तुत गर्नुभएकोमा हेर्ने कथा परिवारलाइ धेरै धेरै धन्यवाद ।
24
Up next

गरीखानेका कथाहरु - अंक १ | Garikhaneka Katha haru EP01 - Herne Katha
Herne Katha · 939K views

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा
Herne Katha · 1.4M views

मेरो पृष्ठभूमि र यात्रा l
National Khabar Nepal · 1.5K views

सत्ता ढाल्ने चोलेन्द्रको योजना ! को –को थिए,यो खेलमा ? Balen | Sudan | Chulendra | Oli Deuba | Rabi
TV Today HD · 102K views

बेलायतका घाम-जूनहरु | Belayatka Gham-Joon Haru | Herne Katha EP125 - हेर्ने कथा
Herne Katha · 2.4M views

चुम भ्यालीका कथाहरु - छेकोङदेखि निलेसम्म | Tsum Valleyka Kathaharu | Herne Katha EP111 | हेर्ने कथा
Herne Katha · 2.7M views

सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
Herne Katha · 1.1M views

राती मात्र पुगिने अचम्मको गाउँ, अध्यारो पर्ने ठाउँ || Mirsa Village Kaski, Pokhara Ghachok to Mirsa
PURVI BLUES · 628K views

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र
Vrikuti Tv · 28K views

इरानी राष्ट्रपतिले महासभा थर्काए, नेतान्याहु बहिष्कारमा। विद्यालाई महारानी घोषणा गर्न मात्रै बाँकी।
News24 Nepal · 394K views

मेरो श्रीमतीले मलाई लगाएको दोष सबै सत्य होईन भन्दै Bishal Nepali, के हो त सत्य? - Harka Podcast #196
Harka Podcast · 70K views

साइनोको कथा | Sainoko Katha | Herne Katha EP81 | हेर्ने कथा
Herne Katha · 768K views

गरीखानेका कथाहरु - अंक ३ | Garikhaneka Katha haru EP03 - Herne Katha
Herne Katha · 537K views

मुगुभित्रको मुगुको कथा | Mugu Bhitrako Mugu ko Katha | Herne Katha EP131 - हेर्ने कथा
Herne Katha · 1.8M views

Harka's Podcast: From general worker to LevelJeans Sales Manager: Krishna's Inspiring Journey | #059
Harka Podcast · 824K views

बारम्बार मर्ने निर्णयबाट पुनर्जन्म पाएका भीम लुइँटेल | BHIM LUITEL | PRASTA PRASHNA EP44
Nepal Lead · 430K views

कुमाउँको कथा | Kumaon ko Katha | Herne Katha EP101 | हेर्ने कथा
Herne Katha · 1.8M views

गोठमै खाने गोठमै बस्ने लेकाली समाज | चाईना बोर्डरमा भेडा चराउने काकाको मनै रुवाउने कथा
Entertainment MMC · 505K views

बालेनको लागि रवि नै बने खतराको घन्टी,जुनसुकै बेला रवि पक्राउ पर्न सक्ने संकेत,मचियो भाँडभैलो
Standard Khabar · 9.5K views

ओली प्रचण्ड संग साँठगाँठ बढेपछि बालेनको निशानामा चोलेन्द्र, दुर्गा र काँग्रेसबारे बोल्दै डा केसी
Swatantra Aawaj · 93K views