मुस्ताङदेखि डोल्पासम्म | Mustang to Dolpo | Herne Katha EP147 - हेर्ने कथा
1.4M views · Jul 26, 2025 · Film & Animation
Comments · 1.6K
@hernekatha · 1 year ago (edited) · pinned
Maps created with AvoMap → <a href="https://avomap.com/">https://avomap.com</a> 🥑🗺️<br>Create your own cinematic map to share stories from hikes, road trips, rides and more.
210
@pradeepthami6635 · 1 year ago
विद्या दिदीको ठुलो पङ्खा जति यतातिर हाजिर गर्नुस त❤🎉
432
@roshaniaryal56 · 1 year ago (edited)
आवाज उहाको पनि राम्रो छ। हामीले सधै बिध्या चापागाईं दिदि को आवाजमा सुनेको भएर उहाको आवाजमा सुन्दा फरक लागेको हो ।धेरै राम्रो छ ।❤❤❤धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई यति राम्रो vedio अनि यति राम्रो ठाउ देखाउनु भयेकोमा ।।।❤❤❤
167
@ai.ultoverse · 1 year ago
साउन्ड चै बिध्या चापागाइकै चाहिन्छ भन्ने जति यता हाजिर गरम त
1.6K
@ARautomech · 1 year ago
विदेश बसेर पुरै नेपाल घुमेको देखेको महसुस हुन्छ। हेर्ने कथाका सम्पुर्ण टीमलाई धन्यवाद।
83
@Dailyvlogs-43-c4c · 1 year ago
कमल कुमार जीको लेखन जति उत्कृष्ट छ,त्यति नै सुन्दर बाचन पनि,,अानन्द लाग्यो।
241
@DhurbaGautam-b9v · 1 year ago
मुस्तांग हुदै डोल्पा जाने ठुलो रहर थियो l आज हेर्ने कथाको टिम संग भर्चुअल माध्यम बाट भएनि पुगियो l यसपालिको चाही हेर्ने कथा नभएर घुम्ने कथा जस्तो लाग्यो l कमल दाजु मिठो बाचन !!
38
@KabitaAchrya · 1 year ago
हेर्ने कथा नछुटाइकन हेर्ने जति यहाँ हाजिर हौं ।
145
@sudipkharal9949 · 1 year ago
दुखमा पनि हाँस्न सक्ने कति खुशी नेपाली, आफू सँग नभए पनि बाँड्न सक्ने कति मनकारी नेपाली. <br>नेपाली हुनुमा गर्व छ ❤️
43
@sumankarkee_22 · 1 year ago
आगामी दिनमा चाहिँ बिध्या दिदी कै आवज मा सुन्न पाउ है
280
@sitagurung8305 · 1 month ago
यति दुखक साथ बनाइएको मुस्तङ देखि दोल्पा सम्मको यात्राको दृश्य अवलोकनऊ लागि धेरै धेरै धञवाद
@Suwonil · 1 year ago
1 हफ्ता दिन को यो हेर्ने कथा को weatting को को बस्नु भयका सबै यता हाजिर हुम त <br>अनि हेर्ने कथा का सबै टिम लाई धन्यवाद
52
Up next

चुम भ्यालीका कथाहरु - छेकोङदेखि निलेसम्म | Tsum Valleyka Kathaharu | Herne Katha EP111 | हेर्ने कथा
Herne Katha · 2.7M views

छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म | Chhangru to Tinkar Pass | Herne Katha EP115 | हेर्ने कथा
Herne Katha · 2.6M views

The highest road in Nepal, Limi Lapcha La Pass - 5300 m, Mansarovar Kailash, Humla
Aadhyatmik Rider · 1K views

UPPER DOLPA, उपल्लो डोल्पा | DHO TARAP | ON HONDA DIO 125 | 5300m | 4K
'Nepal' 8th wonder of the world · 466K views

ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन
Entertainment MMC · 657K views

Switzerland 8K | The Most Beautiful Swiss Alps, Turquoise Lakes & Alpine Villages
Peaceful Places 8K · 3.3K views

बालेनले विराट स्वरूप देखाउँदै, दशैंअघि नै प्रचण्ड पक्राउ पर्ने? कसैले नगरेको खुलासा गर्दै डा.मिश्र
Vrikuti Tv · 28K views

सेतो चिनीको कथा | Seto Chini ko Katha | Herne Katha EP74 | हेर्ने कथा
Herne Katha · 2M views

BEAUTIFUL PLANET | The most beautiful places on Earth
Lifeder · 17M views

GOSAIKUNDA LAKE DURING MONSOON | RASUWA | 4380M | 4K
'Nepal' 8th wonder of the world · 1M views

खुम्बुका भरियाहरु | The Porters of Khumbu | Herne Katha EP156 - हेर्ने कथा
Herne Katha · 1M views

सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा
Herne Katha · 2.1M views

अम्लिघाटको कथा | Amlighat ko Katha | Herne Katha EP148 - हेर्ने कथा
Herne Katha · 471K views

अन्तिम गाउँ - चुम भ्यालीका कथाहरु | The Last Village of Tsum Valley | Herne Katha EP112 | हेर्ने कथा
Herne Katha · 3.7M views

Georgia: The road to Hell at -30°C
Ici et ailleurs, voyages and imineo Documentaries · 195K views

जुम्ला खलंगामा आर्मी कसरी सफल भयो ? दुईवटा गनबाट फाएर गर्ने बहादुर वस्ताजको खुलासा ।
Dr. Chandra Katuwal (Yoga Instructor) · 125K views

बारम्बार मर्ने निर्णयबाट पुनर्जन्म पाएका भीम लुइँटेल | BHIM LUITEL | PRASTA PRASHNA EP44
Nepal Lead · 430K views

दानाको कथा | Danako Katha | Herne Katha EP160 - हेर्ने कथा
Herne Katha · 604K views

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा
Herne Katha · 1.4M views

मुगुभित्रको मुगुको कथा | Mugu Bhitrako Mugu ko Katha | Herne Katha EP131 - हेर्ने कथा
Herne Katha · 1.8M views