Ads skipped

यो व्यवस्था र संविधान कालीगण्डकीमा सेलाउनुपर्छ ,वेबकुफहरुको मनपरि अब चल्दैन || YOHO BAHASH

29K views · Jan 7, 2024 · People & Blogs

Comments · 124

• @gunanidhisharma2203 · 2 years ago

आगामी दिनहरुमा पनि यस्तै यस्तै आध्यात्मिक, रचनात्मक सामग्रीहरुको आाशा गर्दै हार्दिक शुभकामना जिबरामजी..............🙏🙏🙏🙏🙏👋👋👋💐💐💐💐🥀🌷😎😎😎😎😀😀😀😀😀

24

• @Reet1024 · 2 years ago

धार्मिक आस्था र कर्म भित्र बिज्ञान लुकेको हुन्छ भन्ने कुरा पहिला मेरो  किन  चेत आएन  जस्तो लाग्छ आजकल ।
कथित अहिलेको  शिक्षाले मलाई महान दास बनाएको आभास पुरै भएको छ। सुचना पाउनु लाइ नै ज्ञान पाएको ठानी रहेको रहेछौ , बास्तविक ज्ञान त रुपान्तरण पो रहेछ।  र नेपाल विकासको मूल मन्त्र नै हामीले बैदिक ज्ञान,सिप ,हाम्रो गौरबशाली इतिहास र बिरासत मात्रबाट  प्राप्त गर्न सकिन्छ।
समस्त सबै सनातनी गुरु बर्गमा धेरै नमन।र सुसुचित कार्यमा अविरल लगिरहनुस ,सुभकामना।
देशमा परिवर्तन जरुरि मात्र होइन अति आवस्यकता छ। 🙏🙏🙏

12

• @theeasycreativetips8523 · 2 years ago

धन्यवाद , जिबराम भण्डारी सर यति  राम्रो interview हामी सामु ल्याई दिनुभयो 🙏🙏💚💚💚 अझै स्वामी जि जस्तै बिज्ञलाई हामी माझ लेराईदिनु होला 🙏🙏🙏
#जय_सत्य_सनातन 💚🙏❤🇳🇵🚩🚩🚩

9

• @narayanprasadpanthi3420 · 1 year ago

अत्यन्त महत्वपूर्ण संवाद प्रणाम छ।

1

• @navarajsubedi7984 · 2 years ago

निकै राम्रो अन्तरबार्ता ॥

9

• @puskarrajpandey7923 · 2 years ago

तपाइहरुका मन्त्र तन्त्रले केही काम गर्‍यो भने मात्रै हो अरु कुनै उपाय ले काम गर्ला जस्तो छैन ।  देश युवा जनता विहिन भइसक्यो ।

6

• @n.kandel · 2 years ago

बिदेशी भरिया र फरियातन्त्रले बिगारेको नेपाली समाजको समसामयिक विकृतिको बिषयमा आधारित संवादको मुल उदेश्य नेपालीजनहरुको चेतनाको ढकन खुलोस र  नेपाली माटोमा रहेका हरेक सम्पदाहरुको संरक्षण गर्न जागौ र हाम्रो मौलिकतालाई बचाँउ भन्ने बुझियो।

10

• @बिद्रोह · 2 years ago

सत्य र असत्य छुट्टाउनु नसक्दा असल र खराब पहिचान गर्न नसक्दा आज नेपाल र नेपाली को धेरै दुख को संकट आइपरेको छ😢

2

• @binodshrestha2524 · 2 years ago

Thank you Dr swami jiu salam chha all of your team you are Great very good points well done 👍🙏

3

• @ananathsapkota2032 · 2 years ago

दुबै जना लाई नमस्कार 🎉 मैंले बुझ्न नसकेको कुरा देशको अस्तित्व नै समाप्त भएपछि मात्र एकजुट हुन्छन् कि क्याहो रास्ट्र बादि राजा बादि बैदिक सनातन ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु धिक्कार छ तपाईहरुलाई

4

• @bharatprasain7349 · 2 years ago

बौद्धिक गुरु को जय होस्

8

• @yadavdevkota1171 · 2 years ago

सत्य संवादका लागि उचित पात्रको चयन बल्ल भएको छ !
शिर्षक सत्य संवाद छ तर फटाहा राजनैतिक दलका झोलेको बिचार प्रवाह गरिन्छ !

2

Up next

LIVE

धार्मिक पुनर्जागरणका योद्धा डा. केशवानन्द गिरि: चर्को नबोली कसैले सुन्दैन || Dr. Swami Keshavananda

Tikaram Yatri · 105K views

LIVE

संस्कार र संस्कृति लोपोन्मुख छन् ,यसको संरक्षणमा ८१ वर्षको उमेरमा पनि जागृत हुन जरुरी ठाने ।

Yoho Television HD · 2.1K views

LIVE

ट्रम्पको जन्म : अमेरिका जोगाउन कि ध्वस्त पार्न ? आज इतिहासकै कठिन घडीमा मानव जीवन । JasonDevBaidya

Churo Kuro TV · 54K views

LIVE

हिन्दू, मुस्लिम, ईसाई, जैन र बौद्ध धर्म होइनन् भने धर्म के हो त? धर्म तथा संस्कृतिविद्: भोलानाथ योगी

RealWealth · 42K views

LIVE

के पुर्विय नीतिहरू महिलाहरु प्रति पक्षपाती छ ? #psychology #relationship #chanakyaniti

Dr Binod Dhakal · 5.5K views

LIVE

बुद्धमार्गीहरु धर्मनिरपेक्षता बारे के भन्छन ? सनातन परम्परा र जीवनसंग यसको सम्बन्ध || YOHO BAHAS

Yoho Television HD · 30K views

LIVE

जीवन–मरण बुझेपछि संसारको मोह घट्यो podcast with Binu pokhrel, ft.Yogini Taranath

Binu Pokhrel · 83K views

LIVE

जगतगुरुको अश्रुधारासहित प्रश्न: नेपाल मातालाई किन यत्रो दुःख? प्रामाणिक पुराण नेपालको मात्रै हो

Yoho Television HD · 159K views

LIVE

नेपालका प्रथम किँराती राजा यलम्बरबारे ईतिहासविद्ले खोले नालिबेली, हर्क साम्पाङले चर्चा गरेपछी खुलासा

Naya Shaili · 54K views

LIVE

संगै बस्छन्, एउटै बेडमा सुत्छन्, तर माया हुँदैन! के हो Silent Divorce? | Dr. Ganga Pathak | RST

Real Story Time · 18K views

LIVE

खुसी र मोक्ष मानवलाई कुन प्रधान ?कहाँ छ चेतना र चित्त सत्ता ,योगी विकासानन्दसंग संवाद ।

Yoho Television HD · 4.7K views

LIVE

कालीगण्डकी किनार झन् डरलाग्दो,रातिमा निद्रा लाग्दैन ! नदि किनारका मानव बस्ती निकै जोखिममा । Tikaram

Churo Kuro TV · 48K views

LIVE

आफ्नो भाषा नजान्ने अर्कालाई सराप्ने ? किराँतधर्मको मर्म नबुझी जातीय कुरा उठाउने ? || YOHO BAHAS ||

Yoho Television HD · 105K views

LIVE

अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश ! | Jai Shree Ram | Tamasoma Jyotirgamaya

Tikaram Yatri · 155K views

LIVE

देउवालाई निर्वाचन आयोगको ग्रीन सिग्नल, पैसा नतिरेपछि सरकारी सर्भर डाउन, साफ ः नेपालको ढोका बन्द

Yoho Television HD · 6.7K views

LIVE

कम्युनिष्ट राजनीति झुठो रहेछ, नेपालमा माओवाद दिल्लीबाट आयो, पहिले कांग्रेस पछि वामपन्थी पाल्यो ||

Yoho Television HD · 8.2K views

LIVE

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69

Khali Prishtha · 457K views

LIVE

the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |

grabNEWS · 350K views

LIVE

सहारा नेपालका बारेमा कुराकानी गर्दै ज्ञानुनाथ मैनाली

Pardafas Online · 9 views

LIVE

बिचरा ! रवि जेलमै सड्ने,बालेन,रवि र सुदन बीच सम्बन्ध सकियो,रविलाई दियो सेनाले सुरक्षा,प्रहरीबाट टाढा

Eutai Khabar · 2.2K views

LIVE

पोइला गएकी श्रीमती फिर्ता ल्याएर जारसँग मित लगाउने धर्म गुरु भन्छन्– के हो जात र धर्म ? YOHO BAHASH

Yoho Television HD · 173K views

LIVE

🔴अन्त्य भयो संसद अधिवेशन: के भए उपलब्धि ? अब के गर्ला बालेन सरकार ?-Nimkant Pandey

Janadharana Khabar · 20K views

LIVE

नेपालका आध्यात्मिक तथा सांस्कृतिक गौरवहरू | Pride of Nepal BY Swami Keshavananda | KN SWAMI |

KN Swami Official · 4.8K views

LIVE

शब्द चिन्तनबाट कसरी चैतन्यबोधसम्म ? राजनको जिज्ञासा ? ३५४, Durga Das, Rajan Ko JIgyasa/ Dibyapuri TV

Dibyapuri TV · 3.8K views

LIVE

उहाँको दैवी शक्तिमा विश्वास, ब्रम्हा, विष्णु र महेश्वरसंग कुरा,दाहिने शंख र एकमुखे रुद्राक्ष प्रमाण?

Yoho Television HD · 483K views

LIVE

बालेन सरकार, राजा र भ्रष्ट नेता : कवि अर्जुन पराजुलीको आक्रामक प्रहार | Samacharalaya Podcast

Samacharalaya Podcast · 52K views

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.