I Don’t Believe in Enlightenment : Dila Raj Rathak-The Untold Talks-Nepal Drishya-Shiba Narayan Giri
5.2K views · May 20, 2026 · News & Politics
Comments · 13
@unknownsath · 4 months ago
' I dont mind what happens '
@PramilaPariyar-m2x · 4 months ago (edited)
Thank you for this telecast,,, sajilo sanga bujna sakiyo,,,,,
@sarojkhanal6933 · 4 months ago (edited)
Hamro prayo sir rocks !! ❤ one of my idol
@rewatijung3228 · 4 months ago
अझ फरक र पेचिलो सँगै सजिलो व्याख्या!!
@Manjuadhikariwagle07 · 4 months ago
ॐ
@rimakatuwal4795 · 4 months ago
Very nice 👍❤
@the_realcake · 4 months ago
1st step in knowing who you are is awakening your Kundalini.
@bhusaldayaram2080 · 4 months ago
यो कुरा बुझ्न सक्नु नै यिनलाईटमेन्ट हो।।।
@SushilAryal-n6p · 4 months ago
Next part bibek shakyaputra jii sanga garnu hai podcast
1
@ushakcraut · 4 months ago
अध्यात्म विषमा रोचक र पृथक दृष्टिकोण गज्जप 👏🕉️।
@abc123-q5k · 4 months ago (edited)
भनिन्छ नि, it is easy to be difficult, but difficult to be simple. तेसैले एकथरी ले KISS theory नै बनाए। 😊
मैले सबै कुरा ध्यान दिएर सुने तर बुझ्न सकिन किन कुराहरू लाई जटिल बनाइयो। अध्यात्म दुनियाँ को सबै भन्दा सरल र सजिलै बुझाउन सकिने, मान्छे को जन्म संगै आउने र उसको सम्पूर्ण जिवनलाई संचालन गर्ने कुरा हो।

"अहं ब्रह्मास्मि" वा 'तत्व मसी' जस्ले भन्यो, गल्ती गर्यो। यी त साधकलाई आफै बोध हुने कुरा हुन, अरुले पढाउने कुरा हैनन । अरुले भनेको भरमा बुझ्न पनि सकिदैन। बोध हुनु भनेको 'बुझ्नु' हैन । बोध हुनु भनेको अध्यारो मा बत्ती बाल्दा एकैपटक सबै कुरा छ्याङ्ग देखिनु जस्तो हो ।

अनि मुख्य कुरा, साधना, जप, तप भन्ने अनिवार्य कुरा हैनन, यी बैकल्पिक उपाए हुन जीवन रुपी शिखरको टुप्पामा पुगेर अझै माथि उड्न चाहनेहरु को लागि ।
जीवन को रहस्य बुझ्न र अर्थ बुझ्न कुनै साधना चाहिदैन, सामान्य चेत र सतही खोज भए पुग्छ । र यो कुरा एकदम राम्ररी बताईएको छ 'कश्मीरी शैव दर्शन' मा। हामी यस हिन्दु कुश क्षेत्रमा बस्ने सनातनी हरुको भुगोल अनुसार को जीवन शैली नै काश्मिरी शैव दर्शन हो। हामी जन्मैले तान्त्रिक हौ। हाम्रो जीवन शैली बाट तन्त्र हट्यो भने हामी परदेशी जस्ता हुन्छौ।
हामी साधारण मानिसले बिना साधना बिना कुनै उपाए सजिलै बोध गर्न, समाउन, छुन सकिने 'भगवान' र 'देवी' हामी सँगै हुनुहुन्छ। कश्मीरी शैव दर्शन भन्छ,हामी मा भएको 'म' तत्व (हाम्रो चेतना consciousness) र हाम्रो शरीरमा र श्रृष्टी मा भएको उर्जा (energy) नै सबै भन्दा fundamental elements हुन । चेतना लाई हामीले 'शिव' नाम दियौ भने उर्जा लाई 'आदि शक्ति ' भन्यो। हाम्रो अस्तित्व को बिउ यीनै दुई तत्वलाई हामीले हाम्रा बुबा र आमा भन्यौ ।
यो श्रृष्टी (जसमा हामी पनि छौ) यसलाई 'माया' भनियो किनकि यो नासवान छ। बदलिरहन्छ। तर चेतना (consciousness/शिव /चेतना) र उर्जा (प्रकृति) दुबै माया भन्दा बाहिर हुनुहुन्छ।
र रमाइलो कुरा त यो कुरालाई बिज्ञानले पनि पुष्टि गरेको छ।
बिज्ञान भन्छ vibration ले energy पैदा गर्छ। अनि कश्मीरी शैव दर्शन भन्छ प्रकृति (उर्जा) पनि छुट्टै कुरा होइन बरु चेतना (शिव तत्व) कै स्पन्दन (vibration) बाट उत्पन्न हुने हो। अर्थात् शिव तत्व भन्दा अर्को तत्व नै छैन। अझ, धेरै देउता र देवी हरु को अर्थ के हो? फरक फरक शक्ति भएका देव देवी को कारण के हो? श्रृष्टी का नियमहरू रमाइलो कुराहरू छन। तर यो जटिल कुरै छैन एकदम सरल ।
Up next

मान्छे भगवान हुन्छ ? Nepa Gema Present's Sacred Stories #04 l Swami Aatmo Neerav l Sujan Shrestha
Nepa Gems and Khali Prishtha · 12K views

Shaolin Warrior Master: Hidden Epidemic Nobody Talks About! This Modern Habit Is Killing Millions!
The Diary Of A CEO · 5M views

The Untold Talks with Hari Prasad Sodari-Nepal Drishya-Shiba Narayan Giri
Nepal Drishya TV · 14K views

माइण्ड सेटको यो विज्ञान बुझ्नुभयो भने सफल हुनबाट तपाईलाई कसैले रोक्न सक्दैन Acharya Raja Babu Shah
Shiva Shakti Acharya · 13K views

के पुर्विय नीतिहरू महिलाहरु प्रति पक्षपाती छ ? #psychology #relationship #chanakyaniti
Dr Binod Dhakal · 5.9K views

Rudraksha Power - Mystery, Shiva, Rudra l Bhanu Aryal l Nepa Gems present's Sacred Stories EP02
Nepa Gems · 52K views

The Mind-Bending Understanding of Time | Prof. Jim Al-Khalil
The Peter McCormack Show · 445K views

''बालेनको रहस्य : तान्त्रिक आराधनाले जनता मोहित !'' ||Nepal Vox #dirghayupaudel
Nepal Vox · 74K views

Ep 728 Sadhika Sangita Mata Jee १ वर्ष भित्र १८ पुराण पाठ पारायण गरेर संन्यास लिने साधिकाको कथा
Swadharma TV ∞ Suvas Agam · 13K views

Scientists Compared Chinese DNA to Every Ancient Civilization — Only One Matched
Asian Ancestry · 878K views

If YOU Think God Isn't Real, You NEED To See This
The Diary Of A CEO Clips · 2.6M views

रविको चलखेलले बालेन फस्ने भएपछि सुदन गुरुङले नै झपारे, अब रविलाई जेल हाल्न सम्भव छैन। bharat jangam
Standard Khabar · 3.4K views

Truth about Astrology l Kundali, Career, Love l Stories with Sujan 85l Suresh Giri
Khali Prishtha · 27K views

Jung Bahadur to Balen: Did They Believe in Divine Power ? The Untold Talks With Puranjan Acharya
Nepal Drishya TV · 6.2K views

Osho को असली Philosophy के हो? | Swami Rajani | Spirituality, Mind & Consciousness EP19
BBN and Kathmandu Real · 859 views

The SHOCKING Truth About The Pyramids No One Tells You
The Diary Of A CEO Clips · 4.9M views

The Untold Talks with Dr. Nirmal Mani Adhikari-Nepal Drishya-Shiba Narayan Giri
Nepal Drishya TV · 525 views

The Iceman Was NOT Who Scientists Thought For 30 Years — DNA Just Proved It
DNA Mystery and Forensic Mystery · 1.2M views

Unconscious Expert: Do This Before Sleep and Your Quantum Double Will Solve the Problem for You
A lo Grande Podcast (con Marian Gamboa) · 2.2M views

ज्ञानेन्द्र र बादलको बालेन सरकारमाथि हमला: हिजोको सरकार र तपाईमा के फरक? राम राम भनिन्छ काँध हालीन्न
Sunaulo Nepal TV · 34 views

खुशी हुने की दुखी हुने तपाईकै हातमा छ, चिन्ताले चितामा पुर्याउँछ, सुन्तुष्टिले आनन्द दिन्छ GP Aryal
Shiva Shakti Acharya · 10K views

Exclusive interview with Female shaman Asmita shahi-The Untold Talks-Nepal Drishya
Nepal Drishya TV · 44K views

बिना ध्यान-जप, उच्च आत्मानुभूति ! : TKBS with Dilaraj Pathak & Krishna Bhandari | Jsewa
Jsewa.com · 18K views

पाटनको शक्तिशाली अग्निशाला l Sacred Stories #03 l Pramod Sharma, Sujan Shrestha l Nepa Gems
Nepa Gems · 15K views

The Professor Who Taught People How To Think (1962)
ABC Science and ABC Australia · 2.9M views

खुल्यो चोलेन्द्र पक्राउ प्रकरणको नालीबेली, उनकै साथीले खोले भित्री कुरा, राष्ट्रपति बन्ने दाउमा थिए!
Abiral Sanchar · 13K views