Rajaram Poudel

32K subscribers

नमस्कार सबैलाई! 🙏 म राजाराम पौडेल। यहाँहरूलाई ‘पौडेल कास्ट’ 'Poudel Cast' मा हार्दिक स्वागत छ। यस कार्यक्रममा म नेपाली कला, चलचित्र तथा हास्य क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका चर्चित कलाकार, अभिनेता तथा हास्यकलाकारहरूसँग रमाइला कुराकानी, पुराना सम्झना र कलाकारिता यात्राका अनुभवहरू साटासाट गर्ने गर्छु। साउन २९ गते देखि, हरेक शुक्रबार बेलुका ६ बजे नयाँ एपिसोड।

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.