बुद्धको सन्देश (ज्ञानको कथा)

335 subscribers

🙏 स्वागत छ "बुद्धको सन्देश (ज्ञानको कथा)" च्यानलमा 🙏 यो च्यानल तपाईंको जीवनलाई शान्ति, सकारात्मकता र ज्ञानले भर्नको लागि बनाइएको हो। यहाँ हामी भगवान् गौतम बुद्धका उपदेशहरू, बुद्धका कथाहरू र जीवनमा आउने विभिन्न समस्याहरूलाई कसरी बुद्धको शिक्षाअनुसार समाधान गर्ने भन्ने कुरा सरल र रोचक कथाको माध्यमबाट सिकाउँछौं। साथै बुद्ध धर्मवलम्बीहरुले प्रयोग गर्ने विभिन्न मन्त्र हरुको बारेमा सरल एकदम सजिलै बुझ्ने गरि सिकाउछौ। 🔹 के पाउनुहुन्छ यस च्यानलमा? ✅ मन्त्रहरु र मन्त्रको नेपाली अर्थ ✅ मन्त्रहरु कसरी जप गर्ने? ✅ बुद्धको जीवनी र महत्त्वपूर्ण घटनाहरू ✅ जीवन सफल बनाउने उपायहरू ✅ मन शान्त पार्ने उपदेशहरू ✅ नैतिक शिक्षा र मूल्यहरू ✅ विभिन्न समस्यामा बुद्धको सल्लाह हाम्रो उद्देश्य एउटै हो: "ज्ञानको ज्योति फैलाउनु र मानव जीवनलाई सुखी बनाउनु"। 📢 यदि तपाईंलाई हाम्रा कथाहरू राम्रो लाग्छ भने च्यानललाई **SUBSCRIBE** गर्नुहोस्, साथै आफ्ना परिवार र साथीहरूसँग पनि यो सन्देश शेयर गर्नुहोस्। 🕉️ शान्ति 🕉️

9:48

किन राजकुमार Siddhartha ले सबै त्यागे? | भगवान बुद्धको जीवन कथा | Gautam Buddha Life Story

बुद्धको सन्देश (ज्ञानको कथा) · 3.2K views · 3 months ago

23:01

के मन कहिल्यै शान्त हुन सक्छ? | बुद्धले चञ्चल मनबारे के भन्नुभयो? बुद्धको शिक्षा Mindfulness

बुद्धको सन्देश (ज्ञानको कथा) · 343 views · 1 month ago

11:43

आसक्ति कसरी जन्मिन्छ? | माया, तृष्णा र दुःखको यात्रा | बुद्धको शिक्षा 🪷 | Chapter 2

बुद्धको सन्देश (ज्ञानको कथा) · 212 views · 5 days ago

40:58

सबै कुरा बदलिन्छ… तर किन? | बुद्धको अनित्यता सम्बन्धी गहिरो शिक्षा | 41 Min Buddhist Documentary

बुद्धको सन्देश (ज्ञानको कथा) · 343 views · 1 month ago

9:11

शान्ति कसरी पाउने? | बुद्धको सन्देश | How to Find Inner Peace | Buddha Motivation Nepali

बुद्धको सन्देश (ज्ञानको कथा) · 175 views · 4 months ago

4:04

मानिस किन दुःखी हुन्छ? | बुद्धको सन्देश

बुद्धको सन्देश (ज्ञानको कथा) · 296 views · 4 months ago

8:29

माया vs आसक्ति: फरक बुझ्नुभयो भने जीवन बदलिन सक्छ | बुद्धको शिक्षा 🪷 | Chapter 1

बुद्धको सन्देश (ज्ञानको कथा) · 82 views · 2 weeks ago

5:29

Mindfulness वास्तवमा के हो? | बुद्धले वर्तमान क्षणलाई मुक्तिको ढोका किन भन्नुभयो? | Buddha Teachings

बुद्धको सन्देश (ज्ञानको कथा) · 992 views · 2 months ago

5:36

हार नमान्नुहोस् ❤️ | नयाँ बिहान नयाँ अवसर | Inspirational Buddha Story

बुद्धको सन्देश (ज्ञानको कथा) · 124 views · 4 months ago

6:42

“एक व्यक्तिले बुद्धलाई गाली गर्‍यो त्यसपछि जे भयो चकित बनाउने थियो!”Buddha Motivational Story Nepali

बुद्धको सन्देश (ज्ञानको कथा) · 312 views · 4 months ago

6:15

जीवन बदल्ने ८ सूत्र: बुद्धको आर्य अष्टाङ्गिक मार्ग | Noble Eightfold Path

बुद्धको सन्देश (ज्ञानको कथा) · 638 views · 2 months ago

6:59

बुद्धको सबैभन्दा महान् शिक्षा | चार आर्य सत्य | मानिस किन दुःखी हुन्छ? | Buddha's Four Noble Truths

बुद्धको सन्देश (ज्ञानको कथा) · 799 views · 3 months ago

14:27

एघार मुखे अवलोकितेश्वर हृदय धारणीको सम्पूर्ण अर्थ | गहिरो ध्यान र मन्त्र साधना

बुद्धको सन्देश (ज्ञानको कथा) · 2.6K views · 3 months ago

10:28

के तपाईं पनि जीवनको दौडमा थाक्नुभएको छ? यो बुद्ध कथा तपाईंको लागि हो | Buddha Wisdom Story

बुद्धको सन्देश (ज्ञानको कथा) · 97 views · 3 months ago

YouTube, with the door locked.

Aegis plays a clean stream instead of YouTube's player, so pre-roll ads, trackers, and fingerprinting never ride along. Drop Shields any time if you want the official player back.